के तपाई तनाबमा हुनुहुन्छ गएको महिनामा के तपाइलाई निम्न अबस्थाहरु आइ लागेको जस्तो अनुभब भएको छ ? 1) कामको चाप एकदमै धैरै भएकाले सहन नसक्ने जस्तो महसुस हुने कहिले पनि नहुन कहिले कसो हुने पटक पटक हुने2) दिन भरि दौडमा भाग लिएको जस्तो भान हुने जस्तै बोली रहने, हिडिरहने, रातो बत्तिमा बाटो काटेको महसुस हुने कहिले पनि नहुन कहिले कसो हुने पटक पटक हुने3) आफ्रनो मन पर्ने सोखको लागि समय नहुने, जस्तो लाग्ने र हरेक पलमा कामको बारेमा सोच्ने । कहिले पनि नहुन कहिले कसो हुने पटक पटक हुने4) आफुले चाहेको काम पुरा नहुदाँ वा गर्न नसक्दा रिस उठ्ने कहिले पनि नहुन कहिले कसो हुने पटक पटक हुने5) आफुको काममा कसैले नराम्ररो भन्लान भन्ने पिर लागिरहने कहिले पनि नहुन कहिले कसो हुने पटक पटक हुने6) तपाइको अभिभावक र मालिकले कहिलै प्रसंशसा गरेको जस्तो महसुस नहुने कहिले पनि नहुन कहिले कसो हुने पटक पटक हुने7) आफ्रनो आर्थिक अबस्थाको बारेमा पिर लागिरहने कहिले पनि नहुन कहिले कसो हुने पटक पटक हुने8) नियमित टाउको ,पेट र ढाड दुखेको महसुस हुने कहिले पनि नहुन कहिले कसो हुने पटक पटक हुने9) दुखाइ कम गर्नका लागि चुरोट खाने, रक्सी पिउने र लागुऔषधी प्रयोग गर्ने कहिले पनि नहुन कहिले कसो हुने पटक पटक हुने10) सुत्नको लागि पिल्स तथा चिन्ताबाट मुक्त पार्ने दबाइको प्रयोग गर्ने कहिले पनि नहुन कहिले कसो हुने पटक पटक हुने11) परिबार र सहकर्मीसँग रहदा रिसाइ रहने कहिले पनि नहुन कहिले कसो हुने पटक पटक हुने12) अरु बोलेको बेला बिचमा आएर बोल्ने कहिले पनि नहुन कहिले कसो हुने पटक पटक हुने13) सुतेको बेला धैरै कुराहरु सोच्ने र निदाउन नसक्ने कहिले पनि नहुन कहिले कसो हुने पटक पटक हुने14) धैरै कामहरु भएकाले उत्कृष्ट नतिजा ल्याउन नसकने कहिले पनि नहुन कहिले कसो हुने पटक पटक हुने15) बिदा लिदाँ पनि आफुलाई दोषी जस्तो लाग्ने कहिले पनि नहुन कहिले कसो हुने पटक पटक हुने16) आफुले गरेको कामको केही समय पछि आफैले राम्रो नलाग्ने कहिले पनि नहुन कहिले कसो हुने पटक पटक हुने17) जिबनमा धैरै खुसी छैन जस्तो महसुस हुने कहिले पनि नहुन कहिले कसो हुने पटक पटक हुने