Diabetes Mellitus मधुमेह


मधुमेह के हो रु

मधुमेह निको नहुने एउटा रोग हो जसका कारणले शरिरका सम्पूण अगँहरुमा असर हुन सक्छ । यो रोग लाग्दा मानिसको रगतमा असाधारण रुपले ग्लकुजको मात्रा बढ्ने गर्छ ।

मधुमेह
फास्टिग पलाग्म ग्लकुज ≥ ७.0 mmol/L (१२६ mg/dl)
or
२ घण्टा पछिको पलाज्म ग्लकुज ≥ ११.१ mmol/L (२०० mg/dl)
or
एचवीएवानसी ≥ ६.५%

डाइबेटिज मलाइट्स टाइप २ स्
यस प्रकारको मधुमेह समान्यतया धैरै मात्रामा हुन्छ। शरिरमा चाहिने भन्दा कम  मात्रामा   इन्सुलिनको उत्पादन भएमा वा इन्सुलिनले गर्ने काम नगरेकाले रगतमा ग्लकुजको मात्रा बढी हुन्छ र यो अबस्थालाइ मधुमेह भनिन्छ ।

चिन्ह र लक्षणहरु

  • धैरै तिर्खा लाग्ने
  • धैरै पटक पिसाब लाग्न
  • अत्याधिक वजन बढ्ने

कारक तत्बहरुमा

परिवर्तन गर्न सकिने

  • कम ब्ययाम
  • मतोपना
  • अस्वस्थ खानाहरु

परिबर्तन गर्न नसकिने

  • परिवारिक चिकित्सा इतिहास स् यदि तपाइको घर परिवारका सदस्यहरुमा मधुमेह छ भने तपाईलाइ पनि मधुमेह हुने सम्भाबना धैरै हुन्छ
  •  उमेरसँगै मधुमेह हुने सम्भाबना धैरै हुन्छ ।

मधुमेहले निमत्याउने जटिलताह

मधुमेह पत्ता लगाउने तरिकाहरु

रगतको जाँच

  • फास्टिगं पलाज्म ग्लकुज बिहानको खाना खानु भन्दा पहिले फास्टिग पलाज्मा ग्लकुजको जाचँ गर्नु पर्छ ।
  • २ घण्टा पछिको पलाज्म ग्लकुज पलाज्मा ग्लकुज, खानामा ७५ग्राम ग्लकुज खाइसकेको २ घण्टा पछि जाचँ गरिने गर्छ ।
मधुमेह
फास्टिग पलाग्म ग्लकुज ≥ ७.0 mmol/L (१२६ mg/dl)
or
२ घण्टा पछिको पलाज्म ग्लकुज ≥ ११.१ mmol/L (२०० mg/dl)
or
एचवीएवानसी ≥ ६.५%
  • एचवीएवानसी HbA1c: एचवीएवानसी जाचँ गर्नका लागि यो जाचँ गर्ने गरिन्छ । बिहानको कुनै पनि खाना खानु भन्दा यो जाचँ गर्नु पर्छ .
प्रकार
एचवीएवानसी
% mmol/mol
सामान्य <४.0 – ६.१ < २0.0 – ४२.१
मधुमेह भन्दा पहिले ६.१ – ६.४ ४३.२ – ४६.४
मधुमेह ≥६ ≥४७.५

रोकथामका उपायहरु

  • शरिरको वजन सन्तुलित राख्ने
  • दिनको ३० मिनेट नियमित ब्ययाम गर्ने
  • मदिरा सेवन कम गर्ने
  • धुम्रपान त्याग गर्ने
  • स्वस्थ खाना : चिनि र स्टार्च भएको खाना कम खाने
  • सामान्यतया रक्त्तचापकलाइ सन्तुलन राख्नमा लागि  घर वा किल्निकमा नियमित रक्त्तचाप नाप्नुहोस् ।