- तनाब के हो ?
- तनाब हुनुका कारक तत्वह
- तनाबका लक्षणहरु
- तनाबबाट बच्नका लागी राम्रा बानीहरु
- तनाब भए नभएकाे जाचँ
तनाब के हो ?
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2018/03/Nepali_109.jpg.jpg)
मनिसको जिबनमा तनाब सामान्य मानिन्छ तर लगातार भइरहने तनाबले मानिसको स्वास्थ्यमा धैरै नकरात्मक असरहरु गर्न सक्छ ।
तनाब हुनुका कारक तत्वह
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2018/03/Be-happy_source-of-stress-768x392.png)
तनाबका लक्षणहरु
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2018/03/Nepali_60.Jpg-768x639.jpg)
तनाबबाट बच्नका लागी राम्रा बानीहरु
प्रयाप्त मात्रामा सुत्न
- प्रयाप्त मात्रामा सुत्नेबानी कम्तिमा पनि ७ देखि ९ घण्टा सम्म
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/12/71.jpg)
शारिरिक ब्ययाम
- शारिरिक ब्ययामका लागि हिड्ने, कुड्ने, नाच्ने, साइकिलिगँ तपाइलाई मन पर्ने कुराहरु प्रत्येक दिन गर्ने गर्नु पर्छ ।
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/12/02.jpg)
सकरात्मक बिचारस्
- समस्यासगँ अल्झिनु भन्दा सकरात्मक बिचारले समस्याको समाधान खोज्ने
- यदि तपाईलाइ समस्या छ भने आफ्रना साथिभाइ र परिवारसगँ छलफल गर्नु होस् ।
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/11/image19.png)
नराम्रो बानी त्याग्नु
- खराब लतहरु त्याग्नुहोस स् यदि धुम्रपान गर्नुहुन्छ भने त्यागनुहोस ।
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/12/72.jpg)
तनाबको लक्षणहरु पत्तालगाउने
- तनावको आफ्नै लक्षणहरू ’bout सचेत रहनुहोस् र यसलाई निको पार्नुहोस्
स्वस्थ खाना
- स्वस्थ पौष्टिक आहर खाने गरौ ।
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2018/03/CUHK-web-illustration-4a_Page_07-1024x818.jpg)
तनाबकाे जाचँ
अनलाइनमा भएकाे स्ट्रेस स्किरिन टेस्टमा अाफु तनाब भएकाे नभएकाे वा तनाबकाे मात्रा पत्ता लगाउनुहाेस् । यस नतिजालाइ हेर्नुहाेस र तपाइकाे हालकाे तनाब ब्यबस्थापन गर्नु पर्छ या पर्दैन भनि पत्ता लगाउनुहाेस्।