मुटुको माशंपेशीहरुमा अचानक रगतको मात्रा कम हुदा मानिसमा हृदयघात हुन सक्छ । धैरै जसो हृदयघात कोरोनरी र्हाट सम्बन्धि रोगहरुले गर्दा हुने गर्छ ।

क्रोनरी र्हाट डिजिज
- कोरोनरी धमनी वा नसा जस्ले मुटुमा रगत लैजाने काम गर्छ, नसा भित्र बोसो वा कोलेस्टेरोल जम्मा भइ जमेका कारण साधुरो हुन्छ ।
- कुनै कारणले गर्दा जम्मा भएको बोसोे वा कोलेस्टेरोल फुट्छ र रगत जम्न सक्छ ।
- रगत जमेका कारण मुटुमा पुग्नु पर्ने रगत मात्राको कमीले गर्दा मानिसलाइ हृदयघात हुने गर्छ ।

हृदयघातका चिन्ह र लक्षणहरु





हृदयघातका कारक तत्बहरु
परिवर्तन गर्न नसकिने
- उमेर
- लिगं
- पारिवारीक इतिहास
परिवर्तन गर्न सकिने
- धूम्रपान छोड्ने

- उच्च रक्तचाप
- अत्याधिक कोलेस्टेरोल
- शरिरिक ब्ययाम

- मतोपना

- मधुमेह
- अस्वस्थ खाना


- अत्याधिक मदिरा सेवन

हृदयघातलाई कसरी पत्ता लगाउने ?
हृदयघात भएको पत्ता लगाउन सुरुमा रगतको जाचँ गरी सकेपछि विभिन्न इन्भ्याजिब वा नन इन्भ्याजिब जाचँहरु गर्ने गरिन्छ ।
नन इन्भ्याजिब जाचँहरु
- इ सी जी ECG: इलेक्ट्रोकार्डिओग्राम (ECG) भनेको एउटा छोटो समयमा गरिने जाचँ हो । यो जाचँमा मुटुकोे इलेक्ट्रीकल चाल वा क्रियाकलाप पानामा उतारेर हेर्ने गरिन्छ । यो जाँच गर्नका लागि ५ देखी १० मिनेट समय लाग्न सक्छ ।

- इकोकार्डियोग्राम : इकोकार्डियोग्राम मुटुको भल्ब र माशपेशी जाचँ गर्नका लागि यो जाचँ गर्ने गरिन्छ । यो जाचँ बिषेशज्ञ डाक्टरले र्गछन् र यो जाचँका लागि १५ देखी २० मिनेट लाग्ने गर्छ ।

- छातीको एक्स(रे : दुखाइ र सास र्फेन किन छातीका असजिलो भनेर जाचँ गर्नका लागि एक्सरे गर्ने गरिनेछ ।

- तनाब जाचँ : तनाब जाचँमा बिरामीलाइ स्टेस्नरी साइकल चलाउनका लागि दिइन्छ, र केही मिनेटको लागि र्टेडमिलमा हिड्न पर्ने हुन्छ । बिरामीले ब्ययाम गरि सके पछी मुटुको धड्कन बढ्ने भएकाले डाक्टरले उनीहरुको शरिरको प्रतिक्रिया हेर्ने गछ्न् ।

- हल्टर मोनिटर : हल्टर मोनिटर एक प्रकारको मसिन हो जसले २४ घण्टा वा सो भन्दा बढि समयको मुटुको क्रियाकलाप मोनिटर गर्ने गर्छ ।

- सीटी स्क्यान : कम्पूयुटेट टोमोग्राफी (CT) स्क्यान बिभिन्न मुटु सम्बन्धि रोगहरु जाचँ गर्नका लागि जस्तै कोरोनिक धमनीमा जम्मा भएको बोसो जाचँ गर्नका लागि यो जाचँ गर्ने गरिन्छ
इन्भ्याजिब जाचँ
- कोरोनरी एन्जीओग्राफी र कार्डिक क्याथेटेराइजेसन : साप्राको कापामा वा अन्य भागहरुमा रहेको रक्तनलीमा एउटा रबरको टुब मुटु तर्फ पठाइन्छ र कोरोनरी धमनी खुम्चिएको छ वा रगत जमेको छ या छैन् भनेर छद्द हेर्नका लागि यो जाचँ गर्ने गरिन्छ
हृदयघात रोकथामका उपायहरु
- धूम्रपान छोड्ने

- रक्तचापलाई सन्तुलन गर्ने (Hypertension)

- रगतमा कोलेस्टेरोलको मात्रालाई सन्तुलित गर्ने (hyperlipidemia)
- रगतमा भएको ग्लकुजको मात्रा सन्तुलन गर्ने (Diabetes mellitus)
फास्टिग पलाग्म ग्लकुज | ≥ ७.0 mmol/L (१२६ mg/dl) or |
---|---|
२ घण्टा पछिको पलाज्म ग्लकुज | ≥ ११.१ mmol/L (२०० mg/dl) or |
एचवीएवानसी | ≥ ६.५% |
- नियमित ब्ययाम गर्ने

- स्वस्थ खाना सन्तुलन गर्ने

- शरिरको वजन सन्तुलित राख्ने
-
बडी मास इन्डेस (BMI)
स्वस्थ बडी मास इन्डेस ९द्यःक्ष्० भनेको 18.5 – 22.9Kg/m² बचमा हुनु पर्छ
-
