Colorectal cancer screening क्लोरेक्टल क्यान्सर पत्ता लगाउने तरिका


कुन उमेरका मानिसले क्लोरेक्टलको जाचँ गराउनु पर्छ ?

  • कुनै पनि लक्षण नभएता पनि ५० बर्ष भन्दा माथिका मानिस कसले क्लोरेक्टलको जाचँ गराउनु पर्छ ।
  • घर परिवारमा कसैलाई क्लोरेक्टल क्यान्सर छ भने क्लाेरेक्टल जाचँ गराउनु पर्छ ।
  • पहिले कोलोनको पलिब छ भने क्लोरेक्टलको जाचँ गराउनु पर्छ ।
  • लामो समयसम्म बावल सुन्निएको छ भने कोलोरेक्टलको जाचँ गराउनु पर्छ ।

फिकल्ड वकल्ट ब्लड टेस्ट (FOBT): (याे जाचँ हरेक  १ देखी २ बर्ष  भित्रमा  गर्नु छ )

  •  FOBT एउटा  दिसाकाे जाचँ हाे यस जाचँमा दिसा  भित्र रहेकाे रगतलाइ पता लगाउन मदत गर्छ । यसकाे अलावा पेटमा बगेकाे रगतकाे जाचँ गर्न सकिन्छ । 

क्लाेनाेस्काेपी: (याे जाचँ हरेक १० बर्षमा गर्नु पर्छ)

  • .६  मिटरकाे स्काेपले पूरै काेलाेनकाे भाग हेर्न सकिन्छ ।
  • पेटकाे जाचँकाे  तयारीका साथमा कम फाइवर भएकाे खाना खानु पर्छ ।
  • बिरामीकाे दुखाइ र डर कम गर्नका लागि जाचँ गर्नु भन्दा केही समय पहिला नदुख्ने दबाइ  दिइन्छ ।
  • जाचँका बेला काेलाेनबाट  सानाे सामुकाे भाग लिइन्छ र यदि पाेलिब भएकाे अबस्थामा  निकाल्न सकिन्छ ।

 सिग्माेडाेस्काेपी : ( याे जाचँ हरेक ५ बर्षमा गर्नु पर्छ) 

  • मलदवार  र  भित्री कलाेनकाे भागलाइ जाचँ गर्नका लागि एउटा रवर टियूव प्रयाेग गरिन्छ ।
  • याे जाचँ गर्ने प्रकिया काेलाेनस्काेपीकाे जस्ताे हुन्छ।

क्लोरेक्टल क्यान्सर पत्ता लगाउनका लागि पाइलट कार्यक्रम

पाइलट कार्यक्रममा भर्ना हुनका लागि तपाइले निम्नकुराहरु पूरा गर्नु पर्ने छ ।

  • कुनै पनि लक्षण नभएता पनि ५० बर्ष भन्दा माथिका मानिस कसले क्लोरेक्टलको जाचँ गराउनु पर्छ ।
  • पहिले देखी इलोक्ट्रोनिक हेल्थ शेरिङ्ग सिस्टम  (EHRSS)  मा रेजिस्टर गरेको हुनु पर्ने छ ।
  • तपाइको साथमा हगँकगँ आइडी कार्ड अथवा एकजेम्पसनको सर्टिफिकेट हुनु पर्ने छ ।

फिकल्ड इमुनोकेमिकल टेस्ट (FIT) फिक्लड ओक्लट बल्ड टेस्टका (FOBT) लागि प्रयोग गरिने नयाँ प्रकार हो ।

जनस्वास्थ्यका डाक्टरहरू र उनीहरूकाे ठेगाना बारे बृस्तित जानकारीहरू

क्लोरेक्टल क्यान्सर जाचँकाे पाइलट कार्यक्रमका मुख्य बुदाहरू