- कुन उमेरका मानिसले क्लोरेक्टलको जाचँ गराउनु पर्छ ?
- कुन उमेरका मानिसले क्लोरेक्टलको जाचँ गराउनु पर्छ ?
- क्लोरेक्टल क्यान्सर पत्ता लगाउनका लागि पाइलट कार्यक्रम
कुन उमेरका मानिसले क्लोरेक्टलको जाचँ गराउनु पर्छ ?
- कुनै पनि लक्षण नभएता पनि ५० बर्ष भन्दा माथिका मानिस कसले क्लोरेक्टलको जाचँ गराउनु पर्छ ।
- घर परिवारमा कसैलाई क्लोरेक्टल क्यान्सर छ भने क्लाेरेक्टल जाचँ गराउनु पर्छ ।
- पहिले कोलोनको पलिब छ भने क्लोरेक्टलको जाचँ गराउनु पर्छ ।
- लामो समयसम्म बावल सुन्निएको छ भने कोलोरेक्टलको जाचँ गराउनु पर्छ ।
पत्ता लगाउने जाचँहरू
फिकल्ड वकल्ट ब्लड टेस्ट (FOBT): (याे जाचँ हरेक १ देखी २ बर्ष भित्रमा गर्नु छ )
- FOBT एउटा दिसाकाे जाचँ हाे यस जाचँमा दिसा भित्र रहेकाे रगतलाइ पता लगाउन मदत गर्छ । यसकाे अलावा पेटमा बगेकाे रगतकाे जाचँ गर्न सकिन्छ ।
क्लाेनाेस्काेपी: (याे जाचँ हरेक १० बर्षमा गर्नु पर्छ)
- १.६ मिटरकाे स्काेपले पूरै काेलाेनकाे भाग हेर्न सकिन्छ ।
- प्रक्रिया लगभग 15 मिनेट देखि 1 घण्टा लाग्छ।
- पेटकाे जाचँकाे तयारीका साथमा कम फाइवर भएकाे खाना खानु पर्छ ।
- बिरामीकाे दुखाइ र डर कम गर्नका लागि जाचँ गर्नु भन्दा केही समय पहिला नदुख्ने दबाइ दिइन्छ ।
- जाचँका बेला काेलाेनबाट सानाे सामुकाे भाग लिइन्छ र यदि पाेलिब भएकाे अबस्थामा निकाल्न सकिन्छ ।
सिग्माेडाेस्काेपी : ( याे जाचँ हरेक ५ बर्षमा गर्नु पर्छ)
- मलदवार र भित्री कलाेनकाे भागलाइ जाचँ गर्नका लागि एउटा रवर टियूव प्रयाेग गरिन्छ ।
- याे जाचँ गर्ने प्रकिया काेलाेनस्काेपीकाे जस्ताे हुन्छ।
क्लोरेक्टल क्यान्सर पत्ता लगाउनका लागि पाइलट कार्यक्रम
पाइलट कार्यक्रममा भर्ना हुनका लागि तपाइले निम्नकुराहरु पूरा गर्नु पर्ने छ ।
- कुनै पनि लक्षण नभएता पनि ५० बर्ष भन्दा माथिका मानिस कसले क्लोरेक्टलको जाचँ गराउनु पर्छ ।
- पहिले देखी इलोक्ट्रोनिक हेल्थ शेरिङ्ग सिस्टम (EHRSS) मा रेजिस्टर गरेको हुनु पर्ने छ ।
- तपाइको साथमा हगँकगँ आइडी कार्ड अथवा एकजेम्पसनको सर्टिफिकेट हुनु पर्ने छ ।
फिकल्ड इमुनोकेमिकल टेस्ट (FIT) फिक्लड ओक्लट बल्ड टेस्टका (FOBT) लागि प्रयोग गरिने नयाँ प्रकार हो ।
जनस्वास्थ्यका डाक्टरहरू र उनीहरूकाे ठेगाना बारे बृस्तित जानकारी
क्लोरेक्टल क्यान्सर जाचँकाे पाइलट कार्यक्रमका मुख्य बुदाहरू
Source of information: Department of Health
https://www.colonscreen.gov.hk/en/public/programme/background_of_programme.html