Say "NO" to Chronic Diseases

logo

Stop smoking धुम्रपान परित्याग

धुम्रपान गर्ने ब्यक्तिमा क्यान्सर र खर्तनाक रोगहरु लाग्ने धैरै सम्भाबना हुन सक्छ ।

सेकेन्ड ह्यान्ड स्मोक के हो ?

धुम्रपान गर्ने ब्यक्ति मुखबाट निस्केको धुवा र चुरोटको धुवा मिलेर बनेको धुवालाइ सेकेन्ड ह्यान्ड स्मोक भनिन्छ

स्वास्थ्यमा हुने फाइदाहरु

तपाइले धुम्रपान त्याग गर्नु भयो भने तपाइको शरिर आफै स्वस्थ हुदैँ जान्छ ।

  • धुम्रपान परित्याग गर्नाले बिभिन्न जटिल रोगहरु जस्तै मुटु सम्बन्धी रोगहरु, क्यान्सर, फोक्सो सम्बन्धी रोगहरु र पेरीफेरल भास्कुलरका रोगहरुलाइ कम गर्न सकिन्छ ।
  • धुम्रपान परित्यागका गर्नाले सेकेन्ड ह्यान्ड स्मोकबाट बच्चाहरुमा लाग्ने रोगहरु जस्तै आस्थामा कम गर्न सकिन्छ ।
धुम्रपान परित्यागका अन्य फाइदाहरु
  • धुम्रपान परित्याग गर्नाले एक दिनमा एक बट्टा सिगरेट पिउने बानी छ भने एक बर्षमा २०००० हजार डलर जम्मा गर्न सकिन्छ भने दश बर्षमा २ लाख जम्मा गर्न सकिन्छ
  • धुम्रपान परित्याग गर्नाले तपाइको सास सधै फेस्र रहन्छ ।
  • धुम्रपान परित्याग गर्नाले तपाइको लुगा, कपाल र घरमा सुगन्ध बढ्छ ।
  • धुम्रपान परित्याग गर्नाले तपाइको स्वादमा फरक आउने छ ।
धुम्रपान परित्याग गर्नका लागि उपायहरु
Medication for quitting smoking धूम्रपान छाेड्नकाे लागि औषधी
निकाेटिन गम
निकाेटिन प्याच

निकाेटिन इन्हेलर

नन निकाेटिन ड्रग

  • भरेनिक्लाइन वा च्याम्पिस
धुम्रपान परित्याग गर्नका लागी बिभिन्न सेवाहरु

यूनाइटेट क्रिस्चियन नेड्ररसोल कम्युनिटी हेल्थ र्सबिस

अल्पसंख्यक र नयाँ आप्रबासीहरुका लागि धूम्रपान परित्याग परियोजना

https://www.ucn.org.hk/en/services/preventive-medicine-and-clinical-service/smoking-cessation-programme

तुङ्गवा ग्रुप अफ हस्पिटल, इन्टिग्रेटेट सेन्टर अन स्मोकिङ्ग सिसेसन

https://icsc.tungwahcsd.org/index.php?lang_id=2

http://www.tungwahcsd.org/en/our-services/youth-and-family-services/specialized-counselling-services/ICSC-WC/introduction

धूम्रपान परित्याग टक

https://www.livetobaccofree.hk/en/resources/smoking-cessation-health-talks.html#s2

धूम्रपान नियन्त्रण कार्यलय, धूम्रपान परित्याग हेल्थ टक टु एक्सपेलेन

  • धूम्रपान र सेकेन्ड ह्यान्ड स्मोकिगले स्वास्थ्यमा पार्न सक्ने असरहरु
  • धूम्रपान परित्याग गर्नुका कारणहरु
  • धूम्रपान परित्याग गर्नुका फाइदाहरु
  • धूम्रपान गर्ने ब्यक्तीहरुलाइ धूम्रपान परित्याग गर्न सहयोग गर्ने

* धूम्रपान परित्याग गर्नका लागि जानकारी, उपायहरु, औषधी र धूम्रपान परित्याग गर्नका लागी सेवाहरु प्रदान गरिनेछ ।