तथ्याकहर
- मदिरा सेवनका कारण बिश्व भरमा ३३ मिलियन मानिसहरुको मृत्यु हुन्छ ।
- मदिरा सेवनका कारण बिश्व भर ५ दशमलब ९ प्रतिशत मानिसको मृत्यु हुन्छ ।
- २०० रोगहरु र दुघटना मदिरा सेवनसगँ सम्बन्धि रहेको छ ।
- २० बर्ष देखि ३९ बर्षका मानिसहरुमा हुने मृत्यु मध्ये २५ प्रतिशत मृत्यु मदिरा सेवनका कारणले हुने गर्छ ।
दिनमा कति मात्रामा मदिरा पिउने
- पुरुषलाइ प्रत्येक दिनमा २ यूनिट उपयुक्त हुन्छ ।
- महिलालाइ प्रत्येक दिनमा १ यूनिट उपयुक्त हुन्छ ।
-
हगँकगँ
प्रत्यक दिनमा पुरुषलाइ २ यूनिट उपयुक्त हुन्छ ।
प्रत्यक दिनमा महिलालाइ १ यूनिट उपयुक्त हुन्छ ।
प्रकार | मदिराको मात्रा * | भोलुम पर कन्टेनर | नम्बर अफ अल्कोहल यूनिट |
---|---|---|---|
बियर ![]() |
5% | 330ml (सानो क्यान) | 1 |
500ml (सानो बोटल) | 2 | ||
330ml (ठुलो बोटल) | 1 | ||
640ml (ठुलो बोटल) | 3 | ||
रेड वाइन र हवाइट वाइन![]() |
12% (11%-15%) |
125ml (सानो गिलास) | 1 (1-2) |
750ml (बोटल) | 7 (7-9) | ||
स्याम्पिएन रस्र्पाकलिगँ![]() |
12% | 125ml (सानो गिलास) | 1 |
750ml (बोटल) | 7 | ||
स्प्राइट, हुस्की, भोड्का, जिन, रम, टिकुइला, ब्रन्डी ![]() |
40% (35%-57%) |
30ml (pub measure) | 1 |
नोट: यदि तपाई हप्तामा १४ यूनिट रक्सी पिउनुहुन्छ भने हप्ताकाे सबै दिन गरेर पुरै दिन पिउनुहाेस् ।
लामो समयसम्म मदिरा सेवन गर्नले स्वास्थ्यमा पर्ने असर
- मान्सिक स्वास्थ्य र ब्यबहारीक समस्याहरु
- मुटु सम्बन्धि रोगहरु
- कलेजो सम्बन्धि रोगहरु
- क्यान्सर

मदिरा पिउनाले हुन सक्ने तत्कालिन असरहरु
- दुघटना तथा झै(भगडामा लाग्न सक्ने चोटपटकहरु

- आत्महत्या
- जथाभाबी यौनसम्पर्क गर्नाले यौनरोग सम्बन्धी सरुवा रोगहरु जस्तै एचआइभी, एड्स आदि लाग्न सक्नेछ ।
यदि मदिरा सेवन गर्ने सोच्नु भएको छ भने यसबाट हुने हानीलाइ कसरी कम गर्ने?
- खाली पेटमा मदिरा सेवन नर्गर्ने
- तपाइको मदिरा पिउने लिमिट थाहा पाउनुहोस र कम अल्कोहल भएको मदिरा पिउने गर्नुहोस् ।
- मदिराको मात्रा कम गर्नलाइ बरफ वा पानी वा जुस मिसाउने ।
- धैरै मात्रामा मदिरा पिउने भन्दा थोरै चुस्की लिने ।
- मदिरा सेवन गर्दै गर्दा बिच बिचमा पानि वा जुस पिउनुहोस ।
- मदिरा सेवन गरेको बेला सवारी साधन नचलाउनु होस् ।
- यदि तपाई मदिरा सेवन गर्नु हुन्न भने, मदिरा सेवन गर्न सुरु नै नर्गनुहोस् ।
- यदि तपाइले मदिरा सेवन गर्नु हुन्छ भने मदिरा सेवनबाट हुने असरलाई कम गर्नुहोस् ।
यदि तपाइले कुनै पनि पिय पदार्थ प्रयाेग गर्नुहुन्न भने पिउन सुरू नर्गनुहाेस् । यदि तपाइले पिउनु हुन्छ भने पिय पदार्थसगँ सम्बन्धित असरहरूबाट टाढा रहनुहाेस् ।
स्थानिय सेवाहरु
1.चुनमुन अल्कोहल प्रबल्मस् किल्निक Tuen Mun Alcohol Problems Clinic (TMAPC)
Monday and Friday | 9:00am to 1:00pm |
Tuesday, Wednesdays, Thursday, Saturday, Sunday and Public holiday | Closed |
Contact | 2456-8260 |
2.तुङ्गवा ग्रुप अफ हस्पिटल ९अल्कोहल अबुज प्रीभेन्सन एन्ड ट्रिट्मेन्ट सर्बिस० Tung Wah Group of hospitals (Alcohol abuse prevention and treatment services)
Hotline: 2884 9876
Fax: 2884 3262
Website: http://atp.tungwahcsd.org/index.php/Engli.html
Email: cc-atp@tungwah.org.hk
Facebook: https://www.facebook.com/NoAlcohol.TWGHs
Serenity Sisters (Women’s Meeting) |
Lucy H. / Michele K. |
9041 6974 / 6299 957 |
3.हस्पिटल अथोरीटी सब्ट्यान्स अबुज किल्निक Hospital Authority substance abuse clinics
कार्यक्रम | संस्था | सम्र्पक नम्बर | लक्षित बर्ग (लिग) | |
---|---|---|---|---|
Substance Abuse Clinic | Hong Kong East | Pamela Youde Nethersole Eastern Hospital Substance Misuse Clinic | 2595 4546 | M/F |
Hong Kong West | Queen Mary Hospital Substance Abuse Clinic | 2517 8140 | M/F | |
Kowloon Central | Kowloon Hospital Substance Abuse Clinic | 3129 6710 | M/F | |
Kowloon East | Kowloon East Substance Abuse Clinic | 3949 5070 | M/F | |
Kowloon West | Kwai Chung Hospital Substance Abuse Assessment Clinic | 2959 8082 | M/F | |
New Territories East | Prince of Wales Hospital / North District Hospital Substance Abuse Clinic | 3505 2584 | M/F | |
New Territories West | Castle Peak Hospital Tuen Mun Substance Abuse Clinic | 2456 8260 | M/F |