- शारिरीक ब्ययामका फाइदाहरु
- शरिरिक ब्ययामको कति गर्ने र यसको मात्रा
- मध्यम र कडा खाल्को शारिरिक ब्ययाम के हो रु?
- प्रयाप्तमात्रामा शरिरिक ब्ययाम गर्नका लागि टिप्सहरु
- घरमा बसीबसी गर्न सकिने धैरै ब्ययाम गर्ने टिप्सहरु
- भिडियो
1.तपाइको वजन कम गर्न सहयोग गर्छ
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/11/no_Page_43-300x300.jpg)
2.तनाब वा चिन्तालाई कम गर्छ र तपाइको मनस्थितिलाई राम्रो बनाउन मदत्त गर्छ
3.तपाइलाई राम्रो निद्रा लाग्नेछ
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/11/no_Page_87-300x167.jpg)
4. उच्च रक्तचापलाई रोकथाम र नियन्त्रण गर्न सहयोग गर्छ
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2018/03/CUHK-web-illustration-3a_27-April-gRAPHIC_Page_10-300x187.jpg)
5. उच्च रक्तचाप र मधुमेहलाई रोकथाम र नियन्त्रण गर्न सहयोग गर्छ
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2018/03/CUHK-web-illustration-3a_27-April-gRAPHIC_Page_11-300x195.jpg)
6. ब्ययाम गर्नले मुटु सम्बन्धि रोगहरु घटाउन मदत्त गर्छ
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/11/no_Page_46-300x221.jpg)
7. शरिरमा भएको कोलेस्टेरोलको मात्रालाई नियन्त्रण गर्न सहयोग गर्छ
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2018/03/CUHK-web-illustration-3a_27-April-gRAPHIC_Page_13-300x161.jpg)
8. ब्ययाम गर्नाले बाथ रोग लाग्ने सम्भाबना कम हुन्छ र माशपेशीहरु बलियो बनाउन सहयोग गर्छ
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2018/03/Nepali_24.Jpg-768x672.jpg)
- एक हप्ताकाे ५ दिन ३० मिनेट वा सो भन्दा धैरै मध्यम खाल्को शरिरिक ब्ययाम गर्ने
- यदि ३० मिनेट ब्ययाम गर्न सम्भब नभएमा दिन भरमा बेला बेला १०, १५ मिनेट गरेर ३० मिनेटको शरिरिक ब्ययाम गर्ने
यो ब्ययाम गर्नका लागि मध्यम खाल्को बल प्रयोग गर्नु पर्छ र यो ब्ययाम गर्दा मुटुको चाल बढने गर्छ।
जस्तै
हिड्ने
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/12/79-257x300.jpg)
साइकल चलाउने लाइट इर्फोट १० देखि १२ एमपीएच
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/12/image4-300x218.png)
कडा खालको सरसफाइ गर्दा जस्तै झ्रयाल पुस्दा, भ्याकुम लगाउदा, मोपिगँ गर्दा आदी
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/11/49-1024x323.jpg)
नाच्ने
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/11/126-1024x538.jpg)
बच्चाहरुसगँ बेटमिनटिन जस्ता खेलहरु खेल्दा
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/12/image5-225x300.jpg)
मध्यम खालको भारी २० किलो भन्दा कमका सामानहरु उठाउदाँ र बोक्दा
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/12/82a-164x300.jpg)
यो ब्ययाम गर्नका लागि कडा खाल्को बल प्रयोग गर्नु पर्छ जस्का कारण सास बढने गर्छ र यो ब्ययाम गर्दा मुटुको चाल धैरै बढ्ने गर्छ ।
जस्तै
कुड्ने
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/12/86-185x300.jpg)
साइकल चलाउने लाइट इर्फोट १४ देखि १६ एमपीएच
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/12/image4-300x218.png)
एरोबिक्स
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/11/80-1-258x300.jpg)
हिड्दुल गर्दा, उकालो चढ्दा
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/12/81-300x244.jpg)
प्रतियोगिताग्मक खेलहरु जस्तै फुटबल, भलिबल र बास्केटबल खेलहरु
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/12/image7-277x300.png)
२० किलो भन्दा बढिका सामानहरु उठाउदाँ र बोक्दा
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/12/82b-164x300.jpg)
जति पनि बेला तपाइको छरछिमेक र घर वरीपरी हिड्दुल गर्ने बानी गर्नुहोस् ।
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/11/image8-201x300.png)
तपाइको बच्चाहरुसगँ स्कुल, मर्दराशा, र्चच, मन्दिर तिर हिडदुल गर्नुहोस्
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/11/school-300x300.jpg)
सपिङ्ं मलहरूमा सामान नकिने पनि उइदो सपिगं गर्ने बानि बसालाै ।
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/11/Shoping-mall-300x225.jpg)
एलिभेटरको सत्त्ता सधै सिढी चढ्नुहोस् ।
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/11/image18-247x300.png)
तपाइको बच्चाहरुसगँ पार्कमा हिडदुल गर्नुहोस् ।
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/11/image9-300x228.png)
घरमा चाहिने खानेकुरा, सागसबजी किन्नको लागि हिडेर पसल जानुहोस् ।
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/11/image10-3-229x300.png)
फोनमा बोल्दा हिडदुल गर्नुहोस् ।
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/12/50-300x212.jpg)
बस, मिनी बस, भ्यान, एमटिआरबाट र्झदा एक स्टप अगाडी झरेर आफ्रनो घर तर्फ तिर हिड्नुस् ।
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/11/busstop-268x300.jpg)
याद गर्नुहोस स्टेरेचिगँ गर्नु भन्दा पहिला केही मिनेट र्वाम अप र्गन नभुल्नुहोस् ।
स्टेरेचिगँले मामँशपेशी र जोर्नीलाई बलियो बनाउन मदत्त गर्छ ।
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/12/48-300x197.jpg)
पुरुषले पनि अपिस जानु भन्दा पहिले, बाहिरको काममा जानु भन्दा वा घरमै पनि स्टेरेचिगँ गर्न सक्नु हुन्छ ।
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/12/83-768x432.jpg)
महिलाहरुले घरको कामहरु जस्तै खाना पकाउने बेला र सरसफाइ गर्ने बेलामा सजिलै स्टेरेचिगँ गर्ने सक्छन् ।
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/12/49b-292x300.jpg)
सामाजिक नाच याे नाचका पनि धैरै प्रकारहरु छन् ।
- यदि तपाईलाई कसरी नाच्ने भन्ने थाहा छैन भने युटुबबाट सिक्नुहोस् ।
- डान्स क्लासमा भर्ना हुने
- घरको कामहरु जस्तै खाना पकाउदा, भाडा माझ्दा, झ्याल र भुइ सफा गर्दा गित सुन्दै, नाच्दै काम गर्नु होस् ।
- तपाइको साथीभाइ र परिवारसँग साइकलिगँ जाने दिन तय गर्नुहोस् ।
- हगँकगँका बिभिन्न सुन्दर ठाउँहरुमा साइकलिगँ गर्ने हरुको लागि सुबिधा उपल्बध रहेको छ
- यदि तपाइसगँ साइकल छ भने काम र स्कुलसम्म साइकलमा जानुहोस् ।
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/11/image11.jpg)
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/11/image12.jpg)
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/11/image13.jpg)
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/11/image14.jpg)
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/11/image15.jpg)
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/11/image16.jpg)
- तपाइको साथीभाइ र परिवारका सदस्यहरुसगँ हाइकिङ्ग जानुहोस् ।
- तपाइको नानिहरु घुम्न जान मन पराउछन् । उनीहरु हाइकिङ्ग लैजानुहोस् ।
- हगँकगँमा हाइकिङ्ग गर्नका लागि सुन्दर ठाउँहरु रहेका छन् । (http://hiking.gov.hk/eng/index.htm)
तपाईका साथीभाइ र घर परिवारका सदस्यहरुसगँ खेलहरु जस्तै बाडमेन्टिन, टेबलटेनिस्, फुटबल र क्रिकेट आदि खेल्नुहोस् ।
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/12/image5-225x300.jpg)
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/12/image7-277x300.png)
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/11/image6-161x300.png)
बिभिन्न कम्युनिटी सेन्टरहरुले आयोजना गरेका भम्रणका कार्यक्रमहरु जस्तै भम्रणका कार्यक्रमहरु, हाइकिङ्ग र खेलका कार्यक्रममा सहभागी हुनुहोस् ।
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/11/image16.jpg)
तपाईका साथीभाइ र परिवारका साथमा बलिङ्गँमा जानुहोस् ।
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/12/84-300x200.jpg)
भुइ पुस्दै गर्दा वा कार्रपेट सफा गर्दै गर्दा
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/12/49c-213x300.jpg)
जम्पिङ्ग रोप
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/12/85-230x300.jpg)
ठाउमा जोगिङ्ग र मार्चिङ्ग गर्ने
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/12/86-185x300.jpg)
स्टेरेचिङ्ग
![](https://minorityhealth.nur.cuhk.edu.hk/wp-content/uploads/2017/12/48-300x197.jpg)