सेतो चनाको तरकारी

४ जना परिवारको लागि

पकाउने तरिका

सेतो चनालाइ करिब ७ देखी ८ घन्टा भिजाउने र त्यसमा नुन, बेसार र चाहिने जति पानि हालेर पेसर कुकरलाइ ठिक्कको आगोमा पकाउने र अर्काे कर्दैमा लसुन र अदुवाको पेस्ट हालेर भुट्ने र काटेको टमाटोलाइ मिसाउने र अब सानो आगोमा टोमाटोलाइ राम्रोसगं पकाउने र पाकेको चनामा मिसाउने र यदि पानि थप्नु पर्यो भने पनि थप्न सकिन्छ र पानि थपे पछि २ सिठि लगाउन दिने र काटेको धनियालाइ माथिबाट छरेर भातसगं खान सक्नुहुन्छ ।

चाहिने सामाग्रीहरु

सेतो चना (चिक पी)१ कप रात भरी भिजाउने
टोमाटो३, ४ ठिक्क आकारको, सानो सानो काटेको
लसुन२ पोटि
अदुवा२ टेबलचम्चा
तेल१ टेबलचम्चा
नुनआधा टेबल चम्चा
रातो खुर्सानीको धूलोटेस्ट अनुसार
बेसार१ टेबल चम्चा
धनियाको धूलो२ टेबल चम्चा
गरम मसाला१ टेबल चम्चा
मुहान: Dr.Sonali Kaul’s food recipe (Certified Nutritionist in Hong Kong & Qualified Dental Surgeon from India).