ओस्टिओपोराइटिस वा हड्डी खियिनु भनेकाे के हो ?
ओस्टिओपोराइटिस जोर्नीे सम्बन्धि रोग हो । यो रोग प्राय उमेर ढल्किदै जादाँ सबैलाइ लाग्न सक्छ र कहिले कसो सानो उमेरका मानिसहरुमा पनि यो रोग लाग्न सक्छ ।
कुरकुरे हाड भाचिन्छ → हाडहरुको बिचमा घषर्ण पैदा हुन्छ → दुख्ने, जाम पर्ने र हिड्डुल गर्न गारो हुने
- चिन्ह र लक्षणहरु
- कारक तत्बहरु
- ओस्टिओपोराइटिस भएको कसरी थाहा पाउने ?
- रोकथामका उपायहरु
चिन्ह र लक्षणहरु
- दुख्ने
- जोर्नीमा जाम पर्ने
- हिड्दुल गर्न अपठ्याराे हुने
- सुन्निने
- रातो र तातो हुने
कारक तत्बहरु
परिबर्तन गर्न सकिने
परिर्बतन गर्न नसकिने कारक तत्बहरु
मोटो हुनु
- ओस्टिओपोराइटिस रोग प्राय उमेर ढल्किदै जादाँ लाग्न सक्छ ।
- प्राय ५० बर्ष काटेका महिलाहरुमा पुरुषहरुलाई भन्दा धैरै हुने गर्छ ।
- वंशाणुगत इतिहास स् ब्यक्ति जसको परिवारमा यो रोग छ त्यस्ता ब्यक्तिमा यो रोग लाग्ने सम्भाबना धैरै हुन सक्छ ।
ओस्टिओपोराइटिस भएको कसरी थाहा पाउने ?
यो रोग बिरामीमा देखीने लक्षणबाट थाहा हुन सक्छ ।
एक्स रे बाट पत्ता लगाउन सकिने । यो गर्दा जोर्नी बिचको भागलाइ हेर्न सकिन्छ ।
रोकथामका उपायहरु
वजनलाई सन्तुलित राख्ने
बडी मास इन्डेस (BMI)
स्वस्थ बडी मास इन्डेस BMI भनेको 18.5 – 22.9Kg/m² बिचमा हुनु पर्छ ।
दिनको ३० मिनेट शरिरि ब्ययाम गर्ने
अकुपेशनल इन्जुरी प्रीभेन्सन
- उचित उपचार पाएको खण्डमा बाथ रोगलाइ रोकथाम गर्न सकिन्छ ।