तथ्याकहर
  • मदिरा सेवनका कारण बिश्व भरमा ३३ मिलियन मानिसहरुको मृत्यु हुन्छ ।
  • मदिरा सेवनका कारण बिश्व भर ५ दशमलब ९ प्रतिशत मानिसको मृत्यु हुन्छ ।
  • २०० रोगहरु र दुघटना मदिरा सेवनसगँ सम्बन्धि रहेको छ ।
  • २० बर्ष देखि ३९ बर्षका मानिसहरुमा हुने मृत्यु मध्ये २५ प्रतिशत मृत्यु मदिरा सेवनका कारणले हुने गर्छ ।
दिनमा कति मात्रामा मदिरा पिउने
  • पुरुषलाइ प्रत्येक दिनमा २ यूनिट उपयुक्त हुन्छ ।
  • महिलालाइ प्रत्येक दिनमा १ यूनिट उपयुक्त हुन्छ ।

हगँकगँ

  • प्रत्यक दिनमा पुरुषलाइ २ यूनिट उपयुक्त हुन्छ ।
  • प्रत्यक दिनमा महिलालाइ १ यूनिट उपयुक्त हुन्छ ।
प्रकार मदिराको मात्रा * भोलुम पर कन्टेनर नम्बर अफ अल्कोहल यूनिट

बियर 

5%
330ml (सानो क्यान)
1
500ml (सानो बोटल)
2
330ml (ठुलो बोटल)
1
640ml (ठुलो बोटल)
3

रेड वाइन र हवाइट वाइन

12%

(11% - 15%)

125ml (सानो गिलास)
1 (1-2)
750ml (बोटल)
7 (7-9)

स्याम्पिएन रस्र्पाकलिगँ

12%
125ml (सानो गिलास)
1
750ml (बोटल)
7

स्प्राइट, हुस्की, भोड्का, जिन, रम, टिकुइला, ब्रन्डी

40%

(35% - 57%)

30ml (pub measure)
1
लामो समयसम्म मदिरा सेवन गर्नले स्वास्थ्यमा पर्ने असर
  • मान्सिक स्वास्थ्य र ब्यबहारीक समस्याहरु
  • मुटु सम्बन्धि रोगहरु
  • कलेजो सम्बन्धि रोगहरु
  • क्यान्सर
मदिरा पिउनाले हुन सक्ने तत्कालिन असरहरु
  • दुघटना तथा झै(भगडामा लाग्न सक्ने चोटपटकहरु
  • आत्महत्या
  • जथाभाबी यौनसम्पर्क गर्नाले यौनरोग सम्बन्धी सरुवा रोगहरु जस्तै एचआइभी, एड्स आदि लाग्न सक्नेछ ।
यदि मदिरा सेवन गर्ने सोच्नु भएको छ भने यसबाट हुने हानीलाइ कसरी कम गर्ने?
  • खाली पेटमा मदिरा सेवन नर्गर्ने
  • तपाइको मदिरा पिउने लिमिट थाहा पाउनुहोस र कम अल्कोहल भएको मदिरा पिउने गर्नुहोस् ।
  • मदिराको मात्रा कम गर्नलाइ बरफ वा पानी वा जुस मिसाउने ।
  • धैरै मात्रामा मदिरा पिउने भन्दा थोरै चुस्की लिने ।
  • मदिरा सेवन गर्दै गर्दा बिच बिचमा पानि वा जुस पिउनुहोस ।
  • मदिरा सेवन गरेको बेला सवारी साधन नचलाउनु होस् ।
स्थानिय सेवाहरु

1.चुनमुन अल्कोहल प्रबल्मस् किल्निक Tuen Mun Alcohol Problems Clinic (TMAPC)

http://www3.ha.org.hk/cph/en/services/at.asp

Monday and Thursday
9:00 am - 1:00 pm
Tuesday, Wednesday, Friday, Saturday, Sunday and Public Holiday
Closed
Contact
2456-8260

2.तुङ्गवा ग्रुप अफ हस्पिटल ९अल्कोहल अबुज प्रीभेन्सन एन्ड ट्रिट्मेन्ट सर्बिस० Tung Wah Group of hospitals (Alcohol abuse prevention and treatment services)

Hotline: 2884 9876

Fax: 2884 3262

Website: http://atp.tungwahcsd.org/index.php/Engli.html

Email: cc-atp@tungwah.org.hk

Facebook: https://www.facebook.com/NoAlcohol.TWGHs

Serenity Sister (Women's Meeting)
Lucy H. / Michele K.
9041 6974 / 6299 9571

3.हस्पिटल अथोरीटी सब्ट्यान्स अबुज किल्निक Hospital Authority substance abuse clinics

https://www.nd.gov.hk/en/6.html