Hypertension उच्च रक्त्तचाप


उच्च रक्त्तचाप के हो ?

उच्च रक्त्तचाप भन्नाले मुटुका धड्कन सीस्टोलिक रक्त्तचाप वा माथिल्लो दर १४० भन्दा माथी र डाइस्टोलिक रक्त्तचाप
वा तल्लो दर ९० भन्दा कम भएको बुझिन्छ ।

उच्च रक्त्तचापलाइ बिभिन्न प्रकारमा बिभाजित गर्न सकिन्छ

रक्त्तचापको प्रकार सीस्टोलिक वा माथिल्लो
धड्कनको दर
डाइस्टोलिक वा तल्लो
धड्कनको दर
गर्नु पर्ने काम
सामान्य १२० भन्दा कम ८० भन्दा कम स्थिर राख्ने
सामान्य भन्दा माथी १२० देखी १२९ ८० भन्दा कम स्वस्थ जिबनशैली बनाउनुस्
उच्च रक्त्तचाप स्टेज १ १३० देखी १३९ सम्म ८० देखी ८९ सम्म डाक्टरसँग जाचँ गराउनुहोस

चिन्ह र लक्षणहरु

रक्तचाप उच्च नहुन्जेल यो रोगले कुनै पनि लक्षणहरु देखाउदैन् ।

यदि बिरामीलाई उच्च रक्तचाप भएको छ भनेमात्र बिभिन्न लक्षणहरु देखाउने गर्छ ।

  • टाउको दुख्ने
  •  आखाँ तिरमिराउने
  •  मुर्छा पर्ने

उच्च रक्तचापका कारक तत्बहरु

परिवर्तन गर्न सकिने

  • प्रयाप्त मात्रामा ब्ययाम नहुनु
  • अस्वस्थ आहार धैरै मात्रामा नुनको प्रयोग
  • मतोपना
  • अत्याधिक मदिरा सेवन
  • धूम्रपान

परिबर्तन गर्न नसकिने कारक तत्वहरु

  •  उमेर
  •  पारिवारिक चिकित्साको इतिहास
  •  लिगँ

उच्च रक्तचाप भएको कसरी पत्ता लगाउने ?

नियमित रुपमा रक्तचापको जाचँ गर्ने, यदि २ देखी ३ पटक सम्म नाप्दा पनि रक्तचाप धैरै भएकोे अबस्थालाई उच्च रक्तचाप भनिन्छ ।

उच्च रक्तचापका जटिलताहरु

उच्च रक्तचापको रोकथामका उपायहरु

परिबर्तन गर्न सकिने कारक तत्वहरुलाइ रोकथाम गर्नका लागि कोसिस गर्नु पर्छ ।

  • दनको ३० मिनेट नियमित ब्ययाम गर्ने र हप्ताको ५ चोटी 
  • नुन र बोसो कम भएको स्वस्थ खाना खाने
  • शरिरको वजन सन्तुलित राख्ने
  • मदिरा सेवन कम गर्न
  • धूम्रपान छोड्ने