Say "NO" to Chronic Diseases

logo

तोमाटो राइस Tomato rice

तोमाटो राइस

(चार जनाको लागि)

पकाउने बिधी

1.हरियो खुर्सनी बाहेक सबै तरकारीहरुलाई दाइस आकरमा कात्नुहोस् ।

२. एउटा तावा लिनुहोस् र सानो आगोमा राख्नुहोस्, त्यसमा तेल हल्नुहोस् । जब तेल हल्का तातिएपछी तोरिको गेडा र केही समयका लागि पर्खिनुहोस् र केही समय पछी उराद्को दाल हालेर रातो हुने गरी भुत्नुहोस्। त्यसपछी जिरा, अदुवा र सबै हरियो खुर्सनी मिसाउनुहोस् ।

३. त्यसपछी छ्यपी थप्नुहोस् र नरम बनाउनको लागि केही मिनेटको पकाउनुहोस् ।

४. त्यसपछी सबै तरकारीहरु, बेसार, नुन, र हाफ कप पानी मिसाउनुहोस र केही समयको लागि भुत्नुहोस् र राम्रो सँग पाकोस र नरमहोस् भन्नेर केही समयसम्म छोपेर पकाउनुहोस्।

५. सबै तरकारीहरु पकिसकेपछी, पहिलेनै पकाएर राखेको भातलाई मिसाउनुहोस् र चाहिए अनुसारको नुन पनि हल्नुहोस् । सबै चिज हलिसके पछी राम्रो सँग चलाऊनुहोस् र पाके पछी दही वा राइतसँग सबैलाई खाना सर्व गर्नुहोस् ।

सामाग्रीहरु

बस्मती चामल
(भात पकाएर चिसो बनाउनुहोस्, भात बाहेक अन्य ग्रेन राइसहरु पनि बनाउन सकिन्छ)
२ कचौरा
तेल (तेलको, मकैको, बदमको तेल)१ टेबल चम्चा
तोरिको गेडा
(साउथ एसियन किरना पसलहरुमा पाईन्छ)
१ टेबल चम्चा
उराद दाल
(साउथ एसियन किरना पसलहरुमा पाईन्छ)
१-२ टेबल चम्चा
जिरा१ टेबल चम्चा
अदुवा१ सानो टुक्रा
हरियो खुर्सानीसिङो २ वटा
प्याज वा छप्पी३-४ वटा
ग्रिन बेल पेपर1 वटा
सानो पाकेको टमातर१०-१५
नरम गुलियो मकै
( यस्लाई ४-५ मिनेट उमालेर नरम बनाउनुहोस् )
हाफ कचौरा
बेसारहाफ टेबल चम्चा
नुनस्वादअनुसार
पानीहाफ कप
मुहान: Tam, S. M., Lau, J. Y. C., Lee, C. W. T. The ICONIC Mums Kitchen: Tastes of Intercultural Hong Kong.  Department of Anthropology, The Chinese University of Hong Kong