Say "NO" to Chronic Diseases

logo

रोस्ट चिकेनको साथमा हर्ब र अनिएन Roast Chicken with herbs and onion

रोस्ट चिकेनको साथमा हर्ब र अनिएन

(पांच छ जनाका लागि)

पकाउने तरिका

१. कुखुराको सबै छाला फल्नुहोस् र कुखुरालाई मजाले धुनुहोस् (छाला निकाल्नुहोस्)

२. कुखुराको छाती भित्र आधा काटेर राखेको प्याजलाई हाल्नुहोस् र सबै मसलाहरु हाल्नुहोस् र कुखुराको सबैतिर डल्नुहोस्

३. मसला मिसाएको कुखुरालाई एउटा पलास्टिकको झोलामा बन्द गरेर राख्नुहोस् र बन्द गरेको कुखुरालाई २-८ घण्टा सम्मा फ्रिजमा राख्नुहोस् ( लामो समयसम्म राख्न सके अझ स्वादिलो हुन सक्छ)

४. अब भने ओवनलाई १८० डिग्रिमा टताउनुहोस् र मसलादार कुखुरालाई सेकुवाको टावामा राखेर मकैको तेल सबैतिर छर्किनुहोस् । यो सबै गरिसके पछी कुखुरालाई ४५ मिनेटको लागि ओवनमा पकाउनुहोस् .

५ त्यस पछी कुखुरालाई ओवनबाट निकाल्नु अगाडि १० मिनेट ओवनमा कुखुरालाई सेलाउन दिनुहोस् र त्यस पछी बहिर निकाल्नुहोस् । अब भने खानको लागि तयार भएको छ र टावामा भएको ससलाई तपाईंको इच्छा अनुसार कुखुराको मासुसँग मिसाएर खन सक्नु हुनेछ।

खान सक्नुहुनेछ ।

सामाग्रीहरु

फ्रोजन चिकेनसिङो एक
कोर्नको तेल
(वा अन्य पकाउने तेल)
३० मिलिलिटर

म्यारिनेड

पर्पल प्याजआधा (डाइस)
कुकिङ राइस वाइन१५ मिलिलिटर
कुटेको ब्लक पेपरआधा टेबल चम्चा
कागतीको पातछ वटा
लाइट सोया सस२० मिलिलिटर
जडिबुटिहरु२ टेबल चम्चा ( जुन पसलहरुमा पाईन्छ)
मुहान: Tam, S. M., Lau, J. Y. C., Lee, C. W. T. The ICONIC Mums Kitchen: Tastes of Intercultural Hong Kong.  Department of Anthropology, The Chinese University of Hong Kong