Say "NO" to Chronic Diseases

logo

काले माल्लुङ Kale mallung

काले माल्लुङ

(२ देखी तीन जनाको लागि)

पकाउने तरिका

१. एउटा स्तिलको भाडोमा तेल टताउनुहोस् र ठीक्कको आगोमा टताउनुहोस्। त्यस पछी लसुन, रातो खुर्सानी, प्याज र मजाले भुत्ने। त्यस पछी तोरिको गेडा, जिरा, सुकेको प्राउन, बेसार हाल्ने र भुत्ने। त्यस पछी काले थप्नुहोस् र चलाऊनुहोस्। कालेलाई हरियो र फ्रेश राख्ने गरी चलाऊनुहोस्.

२. त्यस पछी नुन र खुर्सनी स्वाद अनुसार हल्नुहोस्

३. नरिवलसँग अलीअली मिसाउनुहोस्। यदी सुकेको नरिवल छ भने नरिवलको मिल्कमा भिजाउनु पर्छ

४. त्यस पछी केही थोपा कागतीको रस वा लाइम जुस हल्नुहोस्

५. त्यस पछी भने तपाईंले भात र मासुको तरकारीसँग सर्ब गर्न सक्नुहुनेछ अथवा केललाई भित्र भर्नको लागि पनि प्रयोग गर्न सकिन्छ ।

सामाग्रीहरु

बबी काले२५० ग्राम (धुनुहोस् र राम्रोसँग कत्नुहोस्)
ओलिवको तेल१ टेबल चम्चा
लसुन ल्वङ२ वटा मसिनो गरी काटेको
ठीक्कको प्याज२ वटा मसिनोगरी काटेको
फ्रेश रेड चिल्ली२ (खुर्सनी भित्रको गेडा फल्नुहोस् र राम्रो सँग धुने र कट्ने)
कालो तोरिको गेडा१ टेबल चम्चा
जिराको गेडा वा धुलो१ टेबल चम्चा
सुकेको प्राउन (बिकल्प)१ टेबल चम्चा (राम्रासगं धुने, सफागर्ने र मसिनो गरेर कट्ने)
बेसार (बिकल्प)स्वदको लागि
नुनस्वदको लागि
पेपरस्वदको लागि
ताजा नरिवलको धुलो४ टेबल चम्चा
नरिवल मिल्क (सुक्का नरिवलको धुलोलाई भिजाउनको लागि)2-3 tsp
लाइम वा कागतीको रसस्वाद्का लागि
मुहान: Tam, S. M., Lau, J. Y. C., Lee, C. W. T. The ICONIC Mums Kitchen: Tastes of Intercultural Hong Kong.  Department of Anthropology, The Chinese University of Hong Kong