काले माल्लुङ
(२ देखी तीन जनाको लागि)
पकाउने तरिका
१. एउटा स्तिलको भाडोमा तेल टताउनुहोस् र ठीक्कको आगोमा टताउनुहोस्। त्यस पछी लसुन, रातो खुर्सानी, प्याज र मजाले भुत्ने। त्यस पछी तोरिको गेडा, जिरा, सुकेको प्राउन, बेसार हाल्ने र भुत्ने। त्यस पछी काले थप्नुहोस् र चलाऊनुहोस्। कालेलाई हरियो र फ्रेश राख्ने गरी चलाऊनुहोस्.
२. त्यस पछी नुन र खुर्सनी स्वाद अनुसार हल्नुहोस्
३. नरिवलसँग अलीअली मिसाउनुहोस्। यदी सुकेको नरिवल छ भने नरिवलको मिल्कमा भिजाउनु पर्छ
४. त्यस पछी केही थोपा कागतीको रस वा लाइम जुस हल्नुहोस्
५. त्यस पछी भने तपाईंले भात र मासुको तरकारीसँग सर्ब गर्न सक्नुहुनेछ अथवा केललाई भित्र भर्नको लागि पनि प्रयोग गर्न सकिन्छ ।
सामाग्रीहरु
| बबी काले | २५० ग्राम (धुनुहोस् र राम्रोसँग कत्नुहोस्) |
| ओलिवको तेल | १ टेबल चम्चा |
| लसुन ल्वङ | २ वटा मसिनो गरी काटेको |
| ठीक्कको प्याज | २ वटा मसिनोगरी काटेको |
| फ्रेश रेड चिल्ली | २ (खुर्सनी भित्रको गेडा फल्नुहोस् र राम्रो सँग धुने र कट्ने) |
| कालो तोरिको गेडा | १ टेबल चम्चा |
| जिराको गेडा वा धुलो | १ टेबल चम्चा |
| सुकेको प्राउन (बिकल्प) | १ टेबल चम्चा (राम्रासगं धुने, सफागर्ने र मसिनो गरेर कट्ने) |
| बेसार (बिकल्प) | स्वदको लागि |
| नुन | स्वदको लागि |
| पेपर | स्वदको लागि |
| ताजा नरिवलको धुलो | ४ टेबल चम्चा |
| नरिवल मिल्क (सुक्का नरिवलको धुलोलाई भिजाउनको लागि) | 2-3 tsp |
| लाइम वा कागतीको रस | स्वाद्का लागि |
