Controlled drinking मदिरा सेवन नियन्त्रण गर्नुहोस ।


तथ्याकहर

  • मदिरा सेवनका कारण बिश्व भरमा ३३ मिलियन मानिसहरुको मृत्यु हुन्छ ।
  • मदिरा सेवनका कारण बिश्व भर ५ दशमलब ९ प्रतिशत मानिसको मृत्यु हुन्छ ।
  • २०० रोगहरु र दुघटना मदिरा सेवनसगँ सम्बन्धि रहेको छ ।
  • २० बर्ष देखि ३९ बर्षका मानिसहरुमा हुने मृत्यु मध्ये २५ प्रतिशत मृत्यु मदिरा सेवनका कारणले हुने गर्छ ।

दिनमा कति मात्रामा मदिरा पिउने

  • पुरुषलाइ प्रत्येक दिनमा २ यूनिट उपयुक्त हुन्छ ।
  • महिलालाइ प्रत्येक दिनमा १ यूनिट उपयुक्त हुन्छ ।
  • हगँकगँ
    प्रत्यक दिनमा पुरुषलाइ २ यूनिट उपयुक्त हुन्छ ।
    प्रत्यक दिनमा महिलालाइ १ यूनिट उपयुक्त हुन्छ ।

प्रकार मदिराको मात्रा * भोलुम पर कन्टेनर नम्बर अफ अल्कोहल यूनिट
बियर
5% 330ml (सानो क्यान) 1
500ml (सानो बोटल) 2
330ml (ठुलो बोटल) 1
640ml (ठुलो बोटल) 3
रेड वाइन र हवाइट वाइन
12%
(11%-15%)
125ml (सानो गिलास) 1 (1-2)
750ml (बोटल) 7 (7-9)
स्याम्पिएन रस्र्पाकलिगँ
12% 125ml (सानो गिलास) 1
750ml (बोटल) 7
स्प्राइट, हुस्की, भोड्का, जिन, रम, टिकुइला, ब्रन्डी
40%
(35%-57%)
30ml (pub measure) 1

नोट:  यदि तपार्इ हप्तामा १४ यूनिट रक्सी पिउनुहुन्छ भने हप्ताकाे सबै दिन गरेर पुरै दिन पिउनुहाेस् ।

लामो समयसम्म मदिरा सेवन गर्नले स्वास्थ्यमा पर्ने असर

  • मान्सिक स्वास्थ्य र ब्यबहारीक समस्याहरु
  • मुटु सम्बन्धि रोगहरु
  • कलेजो सम्बन्धि रोगहरु
  • क्यान्सर

मदिरा पिउनाले हुन सक्ने तत्कालिन असरहरु

  • दुघटना तथा झै(भगडामा लाग्न सक्ने चोटपटकहरु
  • आत्महत्या
  • जथाभाबी यौनसम्पर्क गर्नाले यौनरोग सम्बन्धी सरुवा रोगहरु जस्तै एचआइभी, एड्स आदि लाग्न सक्नेछ ।

यदि मदिरा सेवन गर्ने सोच्नु भएको छ भने यसबाट हुने हानीलाइ कसरी कम गर्ने?

  • खाली पेटमा मदिरा सेवन नर्गर्ने
  • तपाइको मदिरा पिउने लिमिट थाहा पाउनुहोस र कम अल्कोहल भएको मदिरा पिउने गर्नुहोस् ।
  • मदिराको मात्रा कम गर्नलाइ बरफ वा पानी वा जुस मिसाउने ।
  • धैरै मात्रामा मदिरा पिउने भन्दा थोरै चुस्की लिने ।
  • मदिरा सेवन गर्दै गर्दा बिच बिचमा पानि वा जुस पिउनुहोस ।
  • मदिरा सेवन गरेको बेला सवारी साधन नचलाउनु होस् ।
  • यदि तपाई मदिरा सेवन गर्नु हुन्न भने, मदिरा सेवन गर्न सुरु नै नर्गनुहोस् ।
  • यदि तपाइले मदिरा सेवन गर्नु हुन्छ भने मदिरा सेवनबाट हुने असरलाई कम गर्नुहोस् ।

यदि तपाइले कुनै  पनि  पिय पदार्थ प्रयाेग गर्नुहुन्न भने पिउन सुरू नर्गनुहाेस् । यदि तपाइले  पिउनु हुन्छ भने पिय पदार्थसगँ सम्बन्धित असरहरूबाट टाढा रहनुहाेस् ।

स्थानिय सेवाहरु

1.चुनमुन अल्कोहल प्रबल्मस् किल्निक Tuen Mun Alcohol Problems Clinic (TMAPC)

http://www3.ha.org.hk/cph/en/services/at.asp

Monday and Friday 9:00am to 1:00pm
Tuesday, Wednesdays, Thursday, Saturday, Sunday and Public holiday Closed
Contact 2456-8260

2.तुङ्गवा ग्रुप अफ हस्पिटल ९अल्कोहल अबुज प्रीभेन्सन एन्ड ट्रिट्मेन्ट सर्बिस०  Tung Wah Group of hospitals (Alcohol abuse prevention and treatment services)

Hotline: 2884 9876

Fax: 2884 3262

Website: http://atp.tungwahcsd.org/index.php/Engli.html

Email: cc-atp@tungwah.org.hk

Facebook: https://www.facebook.com/NoAlcohol.TWGHs

Serenity Sisters (Women’s Meeting)
Lucy H. / Michele K.
9041 6974 / 6299 957

3.हस्पिटल अथोरीटी सब्ट्यान्स अबुज किल्निक  Hospital Authority substance abuse clinics

कार्यक्रम संस्था सम्र्पक नम्बर लक्षित बर्ग (लिग)
Substance Abuse Clinic Hong Kong East Pamela Youde Nethersole Eastern Hospital Substance Misuse Clinic 2595 4546 M/F
Hong Kong West Queen Mary Hospital Substance Abuse Clinic 2517 8140 M/F
Kowloon Central Kowloon Hospital Substance Abuse Clinic 3129 6710 M/F
Kowloon East Kowloon East Substance Abuse Clinic 3949 5070 M/F
Kowloon West Kwai Chung Hospital Substance Abuse Assessment Clinic 2959 8082 M/F
New Territories East Prince of Wales Hospital / North District Hospital Substance Abuse Clinic 3505 2584 M/F
New Territories West Castle Peak Hospital Tuen Mun Substance Abuse Clinic 2456 8260 M/F