मधुमेह मेलिटस के हो?

मधुमेह निको नहुने एउटा रोग हो जसका कारणले शरिरका सम्पूण अगँहरुमा असर हुन सक्छ । यो रोग लाग्दा मानिसको रगतमा असाधारण रुपले ग्लकुजको मात्रा बढ्ने गर्छ ।

मधुमेह
फास्टिग पलाग्म ग्लकुज
≥ ७.0 mmol/L (१२६ mg/dl) or
२ घण्टा पछिको पलाज्म ग्लकुज
≥ ११.१ mmol/L (२०० mg/dl) or
एचवीएवानसी
≥ ६.५%
डाइबेटिज मलाइट्स टाइप २ स्

यस प्रकारको मधुमेह समान्यतया धैरै मात्रामा हुन्छ। शरिरमा चाहिने भन्दा कम मात्रामा इन्सुलिनको उत्पादन भएमा वा इन्सुलिनले गर्ने काम नगरेकाले रगतमा ग्लकुजको मात्रा बढी हुन्छ र यो अबस्थालाइ मधुमेह भनिन्छ ।

चिन्ह र लक्षणहरु
धैरै तिर्खा लाग्ने
धैरै पटक पिसाब लाग्न
अत्याधिक वजन बढ्ने
कारक तत्बहरुमा
परिवर्तन गर्न सकिने
परिबर्तन गर्न नसकिने
कम ब्ययाम
  • परिवारिक चिकित्सा इतिहास स् यदि तपाइको घर परिवारका सदस्यहरुमा मधुमेह छ भने तपाईलाइ पनि मधुमेह हुने सम्भाबना धैरै हुन्छ
  • उमेरसँगै मधुमेह हुने सम्भाबना धैरै हुन्छ ।
मतोपना
अस्वस्थ खानाहरु
मधुमेहले निमत्याउने जटिलताह
मधुमेह पत्ता लगाउने तरिकाहरु

रगतको जाँच

  • फास्टिगं पलाज्म ग्लकुज बिहानको खाना खानु भन्दा पहिले फास्टिग पलाज्मा ग्लकुजको जाचँ गर्नु पर्छ ।
  • २ घण्टा पछिको पलाज्म ग्लकुज पलाज्मा ग्लकुज, खानामा ७५ग्राम ग्लकुज खाइसकेको २ घण्टा पछि जाचँ गरिने गर्छ ।
मधुमेह
फास्टिग पलाग्म ग्लकुज
≥ ७.0 mmol/L (१२६ mg/dl) or
२ घण्टा पछिको पलाज्म ग्लकुज
≥ ११.१ mmol/L (२०० mg/dl) or
एचवीएवानसी
≥ ६.५%

एचवीएवानसी HbA1c: एचवीएवानसी जाचँ गर्नका लागि यो जाचँ गर्ने गरिन्छ । बिहानको कुनै पनि खाना खानु भन्दा यो जाचँ गर्नु पर्छ

प्रकार एचवीएवानसी
%
mmol/mol
सामान्य
<४.0 – ६.१
< २0.0 – ४२.१
मधुमेह भन्दा पहिले
६.१ – ६.४
४३.२ – ४६.४
मधुमेह
≥६
≥४७.५
रोकथामका उपायहरु

शरिरको वजन सन्तुलित राख्ने

दिनको ३० मिनेट नियमित ब्ययाम गर्ने

मदिरा सेवन कम गर्ने

धुम्रपान त्याग गर्ने

स्वस्थ खाना : चिनि र स्टार्च भएको खाना कम खाने

सामान्यतया रक्त्तचापकलाइ सन्तुलन राख्नमा लागि घर वा किल्निकमा नियमित रक्त्तचाप नाप्नुहोस् ।