Say "NO" to Chronic Diseases

logo

Move More शारिरीक ब्ययाम

शारिरीक ब्ययामका फाइदाहरु

1.तपाइको वजन कम गर्न सहयोग गर्छ

2.तनाब वा चिन्तालाई कम गर्छ र तपाइको मनस्थितिलाई राम्रो बनाउन मदत्त गर्छ

3.तपाइलाई राम्रो निद्रा लाग्नेछ

4. उच्च रक्तचापलाई रोकथाम र नियन्त्रण गर्न सहयोग गर्छ

5. उच्च रक्तचाप र मधुमेहलाई रोकथाम र नियन्त्रण गर्न सहयोग गर्छ

6. ब्ययाम गर्नले मुटु सम्बन्धि रोगहरु घटाउन मदत्त गर्छ

7. शरिरमा भएको कोलेस्टेरोलको मात्रालाई नियन्त्रण गर्न सहयोग गर्छ

8. ब्ययाम गर्नाले बाथ रोग लाग्ने सम्भाबना कम हुन्छ र माशपेशीहरु बलियो बनाउन सहयोग गर्छ

शरिरिक ब्ययामको कति गर्ने र यसको मात्रा
  • एक हप्ताकाे ५ दिन ३० मिनेट वा सो भन्दा धैरै मध्यम खाल्को शरिरिक ब्ययाम गर्ने
  • यदि ३० मिनेट ब्ययाम गर्न सम्भब नभएमा दिन भरमा बेला बेला १०, १५ मिनेट गरेर ३० मिनेटको शरिरिक ब्ययाम गर्ने
मध्यम र कडा खाल्को शारिरिक ब्ययाम के हो रु ?
मध्यम खाल्को शारिरिक ब्ययाम

यो ब्ययाम गर्नका लागि मध्यम खाल्को बल प्रयोग गर्नु पर्छ र यो ब्ययाम गर्दा मुटुको चाल बढने गर्छ।

जस्तै

हिड्ने

साइकल चलाउने लाइट इर्फोट १० देखि १२ एमपीएच

कडा खालको सरसफाइ गर्दा जस्तै झ्रयाल पुस्दा, भ्याकुम लगाउदा, मोपिगँ गर्दा आदी

नाच्ने

बच्चाहरुसगँ बेटमिनटिन जस्ता खेलहरु खेल्दा

मध्यम खालको भारी २० किलो भन्दा कमका सामानहरु उठाउदाँ र बोक्दा

कडा खालको शरिरिक ब्ययाम

यो ब्ययाम गर्नका लागि कडा खाल्को बल प्रयोग गर्नु पर्छ जस्का कारण सास बढने गर्छ र यो ब्ययाम गर्दा मुटुको चाल धैरै बढ्ने गर्छ ।

जस्तै

कुड्ने

साइकल चलाउने लाइट इर्फोट १४ देखि १६ एमपीएच

एरोबिक्स

हिड्दुल गर्दा, उकालो चढ्दा

प्रतियोगिताग्मक खेलहरु जस्तै फुटबल, भलिबल र बास्केटबल खेलहरु

२० किलो भन्दा बढिका सामानहरु उठाउदाँ र बोक्दा

प्रयाप्त मात्रामा शरिरिक ब्ययाम गर्नका लागि टिप्सहरु
हिडदुल गर्ने

जति पनि बेला तपाइको छरछिमेक र घर वरीपरी हिड्दुल गर्ने बानी गर्नुहोस् ।

तपाइको बच्चाहरुसगँ स्कुल, मर्दराशा, र्चच, मन्दिर तिर हिडदुल गर्नुहोस्

सपिङ्ं मलहरूमा सामान नकिने पनि उइदो सपिगं गर्ने बानि बसालाै ।

एलिभेटरको सत्त्ता सधै सिढी चढ्नुहोस् ।

तपाइको बच्चाहरुसगँ पार्कमा हिडदुल गर्नुहोस् ।

घरमा चाहिने खानेकुरा, सागसबजी किन्नको लागि हिडेर पसल जानुहोस् ।

फोनमा बोल्दा हिडदुल गर्नुहोस् ।

बस, मिनी बस, भ्यान, एमटिआरबाट र्झदा एक स्टप अगाडी झरेर आफ्रनो घर तर्फ तिर हिड्नुस् ।

स्टेरेचिगँ

याद गर्नुहोस स्टेरेचिगँ गर्नु भन्दा पहिला केही मिनेट र्वाम अप र्गन नभुल्नुहोस् ।

स्टेरेचिगँले मामँशपेशी र जोर्नीलाई बलियो बनाउन मदत्त गर्छ ।

पुरुषले पनि अपिस जानु भन्दा पहिले, बाहिरको काममा जानु भन्दा वा घरमै पनि स्टेरेचिगँ गर्न सक्नु हुन्छ ।

महिलाहरुले घरको कामहरु जस्तै खाना पकाउने बेला र सरसफाइ गर्ने बेलामा सजिलै स्टेरेचिगँ गर्ने सक्छन् ।

नृत्य (सामाजिक)

सामाजिक नाच याे नाचका पनि धैरै प्रकारहरु छन् ।

  • यदि तपाईलाई कसरी नाच्ने भन्ने थाहा छैन भने युटुबबाट सिक्नुहोस् ।
  • डान्स क्लासमा भर्ना हुने
  • घरको कामहरु जस्तै खाना पकाउदा, भाडा माझ्दा, झ्याल र भुइ सफा गर्दा गित सुन्दै, नाच्दै काम गर्नु होस् ।
साइल कुदाउने ९एक घण्टामा १० माइल भन्दा कम चलाउने०
  • तपाइको साथीभाइ र परिवारसँग साइकलिगँ जाने दिन तय गर्नुहोस् ।
  • हगँकगँका बिभिन्न सुन्दर ठाउँहरुमा साइकलिगँ गर्ने हरुको लागि सुबिधा उपल्बध रहेको छ
  • यदि तपाइसगँ साइकल छ भने काम र स्कुलसम्म साइकलमा जानुहोस् ।
हाइकिङ्ग
  • तपाइको साथीभाइ र परिवारका सदस्यहरुसगँ हाइकिङ्ग जानुहोस् ।
  • तपाइको नानिहरु घुम्न जान मन पराउछन् । उनीहरु हाइकिङ्ग लैजानुहोस् ।
  • हगँकगँमा हाइकिङ्ग गर्नका लागि सुन्दर ठाउँहरु रहेका छन् । (http://hiking.gov.hk/eng/index.htm)
खेल

तपाईका साथीभाइ र घर परिवारका सदस्यहरुसगँ खेलहरु जस्तै बाडमेन्टिन, टेबलटेनिस्, फुटबल र क्रिकेट आदि खेल्नुहोस् ।

बिभिन्न कम्युनिटी सेन्टरहरुले आयोजना गरेका भम्रणका कार्यक्रमहरु जस्तै भम्रणका कार्यक्रमहरु, हाइकिङ्ग र खेलका कार्यक्रममा सहभागी हुनुहोस् ।

तपाईका साथीभाइ र परिवारका साथमा बलिङ्गँमा जानुहोस् ।

घरमा बसीबसी गर्न सकिने धैरै ब्ययाम गर्ने टिप्सहरु

भुइ पुस्दै गर्दा वा कार्रपेट सफा गर्दै गर्दा

जम्पिङ्ग रोप

ठाउमा जोगिङ्ग र मार्चिङ्ग गर्ने

स्टेरेचिङ्ग