Say "NO" to Chronic Diseases

logo

Hypertension screening test उच्च रक्तचापको जांच

अाफै माेनिटर गर्ने : अाफ्नाे रक्तचापकाे जाचँ अाफैले घरमा जाचँ गर्नुहाेस् ।

1. बल्ड प्रेसर नाप्ने मेसिन किन्नुहोस्

  • अटोम्याटेट मेसिन किन्नुहोस् यसको मूल्य करिब हगंकगं डलर ४०० सय वा सो भन्दा बढि पर्न सक्छ ।
  • तपाईको पाखुरामा प्रेसरनाप्ने गर्नुपर्छ तर तपाईको नारीमा नापिएको प्रेसर एकुरेट नहुन सक्छ ।
  • यदि तपाईलाई कुन मेसिन किन्ने भन्ने थाहा छैन भने डाक्टर र नर्सको सल्लाह लिनुहोस् ।

2. तपाइको बल्ड प्रेसरको नापको रेर्कड राख्नको लागि एउटा डायरी तपाइ संगै राख्नुहोस् ।

 

बल्ड पेसर कसरी प्रयोग गर्नेरु

1. सजिलोसँग बस्नुहोस्

2. सिदा बस्नुहोस्

तपाईको पिडलाई पछाडि अादेस लगाएर बस्नुहोस्, तपाइका खुटालाई भूइमा राख्नुहोस् र तपाइको हातलाई सजिलोसँग टेवलमा राख्नुहोस्

3. हरेक दिनको एकै समयमा तपाइको रक्तचाप नाप्नुहोस्

4. तपाइको रक्तचाप पटकपटक नाप्नुहोस् ।

कम्तिमा पनि तिन पटक तपाइको रक्तचाप नाप्नुहोस् , दुई चोटि नाप्पको बिचमा एक मिनेटको समय बिश्राम लिनुहोस् ।

5. रक्तचाप नाप्नु भन्दा पहिला कफिन भएको पिय पर्दाथ नपिउनुहोस् वा ३० मिनेट अगाडि कसरत नर्गनुहोस् ।