Say "NO" to Chronic Diseases

logo

Colorectal cancer screening क्लोरेक्टल क्यान्सर पत्ता लगाउने तरिका

कुन उमेरका मानिसले क्लोरेक्टलको जाचँ गराउनु पर्छ ?
  • कुनै पनि लक्षण नभएता पनि ५० बर्ष भन्दा माथिका मानिस कसले क्लोरेक्टलको जाचँ गराउनु पर्छ ।
  • घर परिवारमा कसैलाई क्लोरेक्टल क्यान्सर छ भने क्लाेरेक्टल जाचँ गराउनु पर्छ ।
  • पहिले कोलोनको पलिब छ भने क्लोरेक्टलको जाचँ गराउनु पर्छ ।
  • लामो समयसम्म बावल सुन्निएको छ भने कोलोरेक्टलको जाचँ गराउनु पर्छ ।
पत्ता लगाउने जाचँहरू

फिकल्ड वकल्ट ब्लड टेस्ट (FOBT): (याे जाचँ हरेक १ देखी २ बर्ष भित्रमा गर्नु छ )

  • FOBT एउटा दिसाकाे जाचँ हाे यस जाचँमा दिसा भित्र रहेकाे रगतलाइ पता लगाउन मदत गर्छ । यसकाे अलावा पेटमा बगेकाे रगतकाे जाचँ गर्न सकिन्छ ।

क्लाेनाेस्काेपी: (याे जाचँ हरेक १० बर्षमा गर्नु पर्छ)

  • १.६ मिटरकाे स्काेपले पूरै काेलाेनकाे भाग हेर्न सकिन्छ ।
  • प्रक्रिया लगभग 15 मिनेट देखि 1 घण्टा लाग्छ।
  • पेटकाे जाचँकाे तयारीका साथमा कम फाइवर भएकाे खाना खानु पर्छ ।
  • बिरामीकाे दुखाइ र डर कम गर्नका लागि जाचँ गर्नु भन्दा केही समय पहिला नदुख्ने दबाइ दिइन्छ ।
  • जाचँका बेला काेलाेनबाट सानाे सामुकाे भाग लिइन्छ र यदि पाेलिब भएकाे अबस्थामा निकाल्न सकिन्छ ।

सिग्माेडाेस्काेपी : ( याे जाचँ हरेक ५ बर्षमा गर्नु पर्छ)

  • मलदवार र भित्री कलाेनकाे भागलाइ जाचँ गर्नका लागि एउटा रवर टियूव प्रयाेग गरिन्छ ।
  • याे जाचँ गर्ने प्रकिया काेलाेनस्काेपीकाे जस्ताे हुन्छ।
क्लोरेक्टल क्यान्सर पत्ता लगाउनका लागि पाइलट कार्यक्रम

पाइलट कार्यक्रममा भर्ना हुनका लागि तपाइले निम्नकुराहरु पूरा गर्नु पर्ने छ ।

  • कुनै पनि लक्षण नभएता पनि ५० बर्ष भन्दा माथिका मानिस कसले क्लोरेक्टलको जाचँ गराउनु पर्छ ।
  • पहिले देखी इलोक्ट्रोनिक हेल्थ शेरिङ्ग सिस्टम (EHRSS) मा रेजिस्टर गरेको हुनु पर्ने छ ।
  • तपाइको साथमा हगँकगँ आइडी कार्ड अथवा एकजेम्पसनको सर्टिफिकेट हुनु पर्ने छ ।

फिकल्ड इमुनोकेमिकल टेस्ट (FIT) फिक्लड ओक्लट बल्ड टेस्टका (FOBT) लागि प्रयोग गरिने नयाँ प्रकार हो ।

जनस्वास्थ्यका डाक्टरहरू र उनीहरूकाे ठेगाना बारे बृस्तित जानकारी
क्लोरेक्टल क्यान्सर जाचँकाे पाइलट कार्यक्रमका मुख्य बुदाहरू