Say "NO" to Chronic Diseases

logo

Myths & Misconceptions किम्बदन्ती तथा गलत धारणाहरु

किम्बदन्ती तथा गलत धारणाहरु तथ्यहरु
मधुमेह र मुटुका रोगीहरुलाई शारिरिक कसरत खतरापूर्ण हुन्छ ।
शारिरिक कसरतले मुटुमा रहेका मांसपेशी बलियो बनाउँछ, मस्तिष्क र अन्य भित्रि अगंमा रगतको संचार बढाउँछ, र संमग्र स्वस्थ रहनसहनमा तेवा पुराउने काम गर्छ । मुटु रोगी र अन्य दिर्ध रोग भएका बिरामीले डाक्टरको सल्लाह अनुसारको कसरतकाे किसिम र मात्रा हेरेर कसरत गर्नु पर्ने हुन्छ ।
म मुटुको रोग भएको ब्यक्तिले, सके सम्म एकदम कम बोसो भएको खाना खानु पर्छ ।
“ए र्हाट हेल्डि आहारमा ब्याड फ्याट निकै कम हुने गर्छ तर थोरै मात्रामा भए पनि गुड फ्याट पनि मिसिएको हुन्छ । ब्याड फ्याट स्याचुरेटेट र ट्रान्स् फ्याट मुटु र मुटुको धमनिको लागि राम्रो मानिदैन् । ब्याड फ्याट को मात्रा धैरै पाइने खानाहरुमा रातो मासु, बटर, चिज, र जनावरहरुबाट बनेका खानाहरु पदर्छन । तेलमा तारेका खानाहरु र वनस्पती घ्यूमा बनाएका खानाहरु जसलाई र्हाइड्रोजेनेटेट तेल पनि भनिन्छ र यी तेलहरुमा धैरै मात्रामा ट्रान्स फ्याट हुने गर्छ । अनस्याचुरेटेट फ्याट लाई गुड फ्याट पनि भनिन्छ । कम डेरी प्रोडक्ट जस्तै कम दुध, घ्यू भएका खाद्धय सामाग्रीहरु, फ्याटी फिस, बदाम र वलिबको तेल आदिमा अनस्याचुरेटेट फ्याट पाइने गर्छ ।

फुट पिरामिडमा देखाइएको खानाको मात्रा हेर्नुहोस् र ब्याड फ्याट लाई गुड फ्याट मा परिबर्तन गर्नुहोस् । यदि तपाई मासुको परिकार खानु हुन्छ भने बोसो र छालालाइ हटाउनुहोस् ।
उमेर धैरै भएका मानिसहरुलाइ मात्रा मधुमेह लाग्छ।
बच्चा वा बयश्क दुबैलाई मधुमेह हुन सक्छ । मधुमेहको रोकथामको लागि अभिभाबकहरुले आफ्ना छोराछोरीलाई राम्रा बानिहरु सिकाउनु पर्ने हुन्छ । कम भिडियो गेम, धैरै समय टिभि हेर्न नदिने र धैरै शारिरिक कसरत गर्नको लागि प्रोत्सान गर्ने। जंक फुड खान नदिने, फुड पिरामिडको सुझाबलाई लागु गर्ने ।
नुनको प्रयोग नगरेमा उच्च रक्तचापलाई नियन्त्रण गर्न सकिन्छ ।
कुनै पनि खाने कुरा वा सामान किन्नु भन्दा पहिले न्यूर्टिसन्ल वलमा सोडियमको मात्रा हेर्नु महत्बपुर्ण हुने गर्छ । दब्बामा बन्द गरेका खाने कुराहरु, वा प्रसोधित खाने कुराहरुमा धैरै मात्रामा नुनको प्रयोग गरिएको हुन्छ । दब्बामा बन्द गरेका खाने कुराहरु, प्रसोधित खाने कुराहरु किन्दा सोडियम वा “ल्ब्”लेखेको लेवलमा ध्यान दिनुहोस । यो लेवलले खाने कुरामा नुनको मात्रा देखाउने गर्छ ।
मैलै मेरो रक्तचाप सधै नाप्ने गर्छु र मेरो रक्तचाप पनि सामान्य छ । यसको मतलब मलाई कुनै पनि रोग छैन् र मैले रक्तचापको औषधी खान छाडे हुन्छ ।
उच्च रक्तचाप जिवन भरि लाग्ने रोग हुन सक्छ र जिन्दगी भरि हरेक दिन औषधि खानु पर्ने पनि हुन सक्छ । त्यसैले नियमित रक्तचाप नाप्नुहोस् र रक्तचापलाई बढ्नबाट रोक्नुहोस् ।
मैले धुम्रपान पिउन थालेको धैरै बर्ष भइ सक्यो, अहिले आएर धुम्रपान छोड्नुको फाइदा छैन् । धुम्रपानको कारणले हुन सक्ने कोरोनिक रोगहरु लाग्ने जोखिम उहि रहनेछ ।
तपाईको उमेर, तपाईले धुम्रपान गरेको बर्ष र एक दिनमा तपाईले पिउने सिगरेटको बाबजुट पनि तपाईले धुम्रपान छोडेको केही मिनेट पछि तपाइको स्वास्थ्यमा धैरै सुधार आउन सक्ने छ ।

धुम्रपान छोडे पछिको फाइदा हेर्नका लागि धुम्रपान छोड्नुहोस् र थप सहयोगका लागि यो लिंकमा किलिक गर्नुहोस् ।