क्यान्सर रोगहरुको समुह हो । यो रोगमा शरिरका कोशिकाहरु असामान्य रुपमा बढेर जान्छ र नजिक भएका शरिरका स्वस्थ अंगहरु वा कोषहरुमा फैलिन सक्छ र यो रोगलाइ क्यान्सर भनिन्छ ।