Cancer क्यान्सर क्यान्सर के हो ? क्यान्सर रोगहरुको समुह हो । यो रोगमा शरिरका कोशिकाहरु असामान्य रुपमा बढेर जान्छ र नजिक भएका शरिरका स्वस्थ अंगहरु वा कोषहरुमा फैलिन सक्छ र यो रोगलाइ क्यान्सर भनिन्छ । स्तन क्यान्सर प्रोस्टेट क्यान्सर पाठेघरको मुखको क्यान्सर कोलोरेक्टल क्यान्सर