Say "NO" to Chronic Diseases

logo

Cancer क्यान्सर

क्यान्सर के हो ?

क्यान्सर रोगहरुको समुह हो । यो रोगमा शरिरका कोशिकाहरु असामान्य रुपमा बढेर जान्छ र नजिक भएका शरिरका स्वस्थ अंगहरु वा कोषहरुमा फैलिन सक्छ र यो रोगलाइ क्यान्सर भनिन्छ ।

स्तन क्यान्सर
पाठेघरको मुखको क्यान्सर
प्रोस्टेट क्यान्सर
कोलोरेक्टल क्यान्सर