Say "NO" to Chronic Diseases

logo

प्रोस्टेट क्यान्सर पत्ता लगाउने तरिका

पत्ता लगाउने तरिकाह

प्रोस्टेट क्यान्सर पत्ता लगाउने मुख्य दुइ जाँचहरु

1. डिजिटल रेक्टल जाँच (DRE) : डाक्टर र नर्सले पन्जा र लुबरिकेटेट गरिएको औला मलद्धार भित्र छिराएर प्रोस्टेटलाई छामेर केही समस्याहरु छ छैन पत्ता लगाउने जाचँ ।

2. प्रोस्टेट स्पेसिफिक एक्टिजेन (PSA) जाचँ : योे जाचँमा रगतमा भएको प्रोस्टेट स्पेसिफिक एक्टिजेनको मात्रा नाप्ने गरिन्छ ।

 

जाचँ गर्ने अन्तराल

४५ देखी ७० बर्ष उमेर भएका ब्यक्तिहरुले हरेक दुइ बर्षमा प्रोस्टेट स्पेसिफिक एक्टिजेन जाचँ गर्नु पर्छ ।

प्रोस्टेट क्यान्सरको जोखिमा रहेका पुरुषहरुले पारिवारीक डक्टरसँग नियमित जाचँ गर्नुहोस् ।

Department of Health (2017). Prostate cancer prevention and screening. Retrieved at:

https://www.chp.gov.hk/files/pdf/5_prostate_cancer_prevention_and_screening_eng.pdf