अाफ्नाे स्तनकाे जानकारी अाफै लिने
आफैले अाफ्नाे स्तनकाे जाचँ गर्ने
हात साइडमा राखेर र अन्य अबस्थाहरुमा ऐना अगाडी उभिएर आफ्रनो स्तन हेरेर जाचँ गर्नुहोस् ।




हात कम्मरमा राखेर तल थिच्नुहोस्

1.स्तनमा खाल्डा खुलडी देखा पर्नु

2. स्तन वरिपरिको भागमा रङ्खमा फरक आउने

3. दुधको मुन्टो भित्र पस्ने

4. स्तन वा काखीमा गाँठो

5. स्तनको मुन्टोबाट रगत वा पिप बग्ने
महिलाहरुले निम्न कुराहरु पनि देख्न सक्छन् ।
- स्तनको नाप र आकारमा परिर्बतन
- स्तन वा काखिमा लगातार दुख्ने
मेम्मोग्राम
यो स्तनको एक्स(रे हो र प्रारम्भिक स्तन क्यान्सर पता लगाउने जाचँ बिधि हो ।
मेम्मोग्राम गर्ने समयमा
- केबल तपाई र स्वास्थ्यकर्मी महिला कोठा भित्र हुनेछ ।

- स्वास्थ्यकर्मीेले तपाईको स्तन मेशिनको तल्लो भागमा राख्नेछ ।
- मेशिनको माथिको भागले स्तनलाइलाई थिच्न केही सेकेन्डको लागि तल झारिन्छ त्यस बिचमा प्राबिधिज्ञले फोटो लिनेछ ।

नोट सबै प्रकिया गर्नका लागी २० मिनेट लाग्ने गर्छ ।
तपाइको स्तनलाई थिचेर जाँच गर्ने भएकाले अलिअलि दुख्न सक्छ ।
महिला स्वास्थ्य केन्द्र
महिला स्वास्थ्य केन्द्र | सम्पर्क नम्बर | बाषिर्क सुल्क | म्यामोग्रामको जाचँ (2016) |
---|---|---|---|
Chai Wan Women Health Center 2/F, Chai Wan Health Center, 1 Hong Man Street, Chai Wan. |
2897 9321 | Eligible person HK$310 Non Eligible person HK$850 | Eligible person HK$225 Non-Eligible person HK$510 |
Lam Tin Woman Health Center 6/F, Lam Tin Polyclinic, 99 Kai Tin Road, Lam Tin. |
2952 9829 | ||
Tuen Mun Woman Health Center Yan Oi Polyclinic, 4 Tuen Lee Street, Tuen Mun. |
2451 5310 |
वेल वेमेन किल्निक
वेल वमेन किल्निक | सम्पर्क नम्बर | म्यामोग्रामको जाचँ (2017) |
---|---|---|
Well Women Clinic,Tung Wah Eastern Hospital 19 Eastern Hospital Road, Causeway Bay |
2915 7555, 2915 7351 (Fax) |
HK$800 |
Well Women Clinic, Kwong Wah Hospital 4/F, TWGHs Tsui Tsin Tong Outpatient Building 25 Waterloo Road, Kowloon |
2782 1773, 3517 2516 (Fax) |
|
Lady Helen Woo Women's Diagnostic & Treatment Center, Tsan Yuk Hospital 2/F East Wing, 30 Hospital Road, Hong Kong |
2589 2405, 2549 7375 (Fax) |
HK$ 1140 |
Kowloon East Cluster Breast Center, United Christian Hospital 130 Hip Wo Street, Kwun Tong, Kowloon. |
2379 9611, 2772 7098 (Fax) |
No charges |
प्राइभेट किल्निक
निजी किल्निक | सम्पर्क नम्बर | म्यामोग्रामको जाचँ (2017) |
---|---|---|
St Paul's Hospital
2 Eastern Hospital Road Causeway Bay |
2890 6008 | HK$1110 |
St Teresa's Hospital 327 Prince Edward Road, Kowloon |
2200 3434, 2711 9779 (Fax) |
HK$ 1180 |
Union Breast Centre 18 Fu Kin Street, Tai Wai, New Territories |
2608 3170 | HK$ 1300 |