Say "NO" to Chronic Diseases

logo

के तपाई तनाबमा हुनुहुन्छ

गएको महिनामा के तपाइलाई निम्न अबस्थाहरु आइ लागेको जस्तो अनुभब भएको छ ?

कामको चाप एकदमै धैरै भएकाले सहन नसक्ने जस्तो महसुस हुने

दिन भरि दौडमा भाग लिएको जस्तो भान हुने जस्तै बोली रहने, हिडिरहने, रातो बत्तिमा बाटो काटेको महसुस हुने

आफ्रनो मन पर्ने सोखको लागि समय नहुने, जस्तो लाग्ने र हरेक पलमा कामको बारेमा सोच्ने ।

आफुले चाहेको काम पुरा नहुदाँ वा गर्न नसक्दा रिस उठ्ने

आफुको काममा कसैले नराम्ररो भन्लान भन्ने पिर लागिरहने

तपाइको अभिभावक र मालिकले कहिलै प्रसंशसा गरेको जस्तो महसुस नहुने

आफ्रनो आर्थिक अबस्थाको बारेमा पिर लागिरहने

नियमित टाउको ,पेट र ढाड दुखेको महसुस हुने

दुखाइ कम गर्नका लागि चुरोट खाने, रक्सी पिउने र लागुऔषधी प्रयोग गर्ने

सुत्नको लागि पिल्स तथा चिन्ताबाट मुक्त पार्ने दबाइको प्रयोग गर्ने

परिबार र सहकर्मीसँग रहदा रिसाइ रहने

अरु बोलेको बेला बिचमा आएर बोल्ने

सुतेको बेला धैरै कुराहरु सोच्ने र निदाउन नसक्ने

धैरै कामहरु भएकाले उत्कृष्ट नतिजा ल्याउन नसकने

बिदा लिदाँ पनि आफुलाई दोषी जस्तो लाग्ने

आफुले गरेको कामको केही समय पछि आफैले राम्रो नलाग्ने

जिबनमा धैरै खुसी छैन जस्तो महसुस हुने