Say "NO" to Chronic Diseases

logo

Be Happy खुसी हुनुहोस ।

तनाब के हो ?

मनिसको जिबनमा तनाब सामान्य मानिन्छ तर लगातार भइरहने तनाबले मानिसको स्वास्थ्यमा धैरै नकरात्मक असरहरु गर्न सक्छ ।

तनाब हुनुका कारक तत्वह
तनाबका लक्षणहरु
तनाबबाट बच्नका लागी राम्रा बानीहरु

प्रयाप्त मात्रामा सुत्न

  • प्रयाप्त मात्रामा सुत्नेबानी कम्तिमा पनि ७ देखि ९ घण्टा सम्म

शारिरिक ब्ययाम

  • शारिरिक ब्ययामका लागि हिड्ने, कुड्ने, नाच्ने, साइकिलिगँ तपाइलाई मन पर्ने कुराहरु प्रत्येक दिन गर्ने गर्नु पर्छ ।

सकरात्मक बिचारस्

  • समस्यासगँ अल्झिनु भन्दा सकरात्मक बिचारले समस्याको समाधान खोज्ने
  • यदि तपाईलाइ समस्या छ भने आफ्रना साथिभाइ र परिवारसगँ छलफल गर्नु होस् ।
नराम्रो बानी त्याग्नु
  • खराब लतहरु त्याग्नुहोस स् यदि धुम्रपान गर्नुहुन्छ भने त्यागनुहोस ।

तनाबको लक्षणहरु पत्तालगाउने

  • तनावको आफ्नै लक्षणहरू ’bout सचेत रहनुहोस् र यसलाई निको पार्नुहोस्

स्वस्थ खाना

  • स्वस्थ पौष्टिक आहर खाने गरौ ।
तनाबकाे जाचँ

तनाबकाे जाचँ

अनलाइनमा भएकाे स्ट्रेस स्किरिन टेस्टमा अाफु तनाब भएकाे नभएकाे वा तनाबकाे मात्रा पत्ता लगाउनुहाेस् । यस नतिजालाइ हेर्नुहाेस र तपाइकाे हालकाे तनाब ब्यबस्थापन गर्नु पर्छ या पर्दैन भनि पत्ता लगाउनुहाेस्।