Say "NO" to Chronic Diseases

logo

About Us हाम्राे बिषयमा जान्नकाे लागी

यस वेवसाइटलाइ द नेडरसोल स्कूल अफ नर्सिङ्गले संचालन गरेको हो भने नलेज ट्रान्सफर प्रोजेक्ट फन्ड, द चाइनिज यूनिर्भसिटी अफ हगंकगंले यो वेवसाइट बिकास गर्नका लागि प्रायोजन गरेको हो । हगंकगंमा रहेका दक्षिण एसियाली अल्पसंख्यक समुदायका मानिसहरुको स्वस्थ जिवनशैलीलाई सन्तुलत राख्नका लागि प्रोत्साहन गर्न र बिभिन्न दिर्धकालिन वा क्राेनिक रोगहरुको रोकथामका उपायहरुको ’boutमा जानकारी दिनु यो वेवसाइटको मुख्य उदेश्य हो । हगंकगंमा रहेका दक्षिण एसियाली अल्पसंख्यक समुदायका मानिसहरुमा धैरै जसो हुने दिर्धकालिन रोगहरु वा क्राेनिक रोगहरु जस्तै क्यान्सर, मधुमेह, उच्च रक्तचाप, स्ट्रोक, हृदयघाट र बाथ रोग वा ओस्टिवोर्आथेराइटिसको वारेमा यो वेवसाइटमा बिस्तृत रुपमा जानकारी उपलब्ध गराइएको छ । यसका बाहेक दिर्धकालिन रोगहरु वा क्राेनिक रोगहरुको रोकथाम र उपलब्ध जाचँहरुको ’boutमा जानकारीहरु यो वेवसाइटमा समाबेश गरिएको छ ।

 

द नेडरसोल स्कूल अफ नर्सिङ्ग

 द नेडरसोल स्कूल अफ नर्सिङ्गलाई यस भन्दा पहिले डिर्पाटमेन्ट अफ नर्सिङ्गको नामले चिनिने गरिन्थ्यो, यो डिर्पाटमेन्ट अफ नर्सिङ्ग द चाइनिज यूनिर्भसिटी अफ हगंकगंको फ्याक्लटी अफ मेडिसिन बिभाग अन्तरगत १९९१ मा स्थापना भएको थियाे । स्नातक र स्नातकोतर तहको नर्सिङ्ग शिक्षामा उच्च गुणस्तरियता कायम गर्ने, बिभिन्न खोज र अनुसन्धानमुलक कामहरू गर्दै हगंकगंबासी जनताको स्वास्थ्य स्तरलाई सुधार गर्नको लागि र संमग्र नर्सिङ्ग पेसाको बिकास गर्नू यो स्कूलको मुख्य उदेश्य रहेको छ । एलिस हो मिउ लिगं नेडरसोल हस्पिटल र यूनाइटेट क्रिस्चियन मेडिकल सर्विसको संयुक्त सहयोग पछि २००२ मा नेडरसोल स्कूल अफ नर्सिङ्ग भनेर नामानकरण गरिएको हो ।